Bhabin Karki - भविन कार्की

Bhabin Karki - भविन कार्की नयाँ र ताजा सूचना र सामग्री प्रचार प्रसारका लागि सधैं अग्रणी स्थानमा रही यहाँहरूलाई मनोरञ्जन प्रदान ।

We know about advanced level of computer course and related field of online jobs Adsense

नि.मा.वि. प्रथम पत्र
01/06/2025

नि.मा.वि. प्रथम पत्र

बागमती प्रदेश लोकसेवा आयोगले भारी संख्यामा विज्ञापन खोलेको छ ।।
14/04/2025

बागमती प्रदेश लोकसेवा आयोगले भारी संख्यामा विज्ञापन खोलेको छ ।।

Enjoying with co-worker.
14/03/2025

Enjoying with co-worker.

10/01/2025
  युएसएड नेपालले निम्न पदमा दरखास्त आह्वान गरेको छ । यदी तपाईं पनि काम गर्न इच्छुक हुनुहुन्छ भने निवेदन दिन सक्नुहुन्छ ।...
21/12/2024


युएसएड नेपालले निम्न पदमा दरखास्त आह्वान गरेको छ । यदी तपाईं पनि काम गर्न इच्छुक हुनुहुन्छ भने निवेदन दिन सक्नुहुन्छ ।
पद: प्रोजेक्ट म्यानेजमेन्ट सहायक (डेमोक्रसी एंड गभर्नेन्स)
निवेदन दिने अन्तिम मिती : पुष १६, २०८१ (३१ डिसेम्बर २०२४); बेलुकी : ११:३० बजे (नेपालको समयअनुसार)
नोट: अमेरिकी सरकार, युएसएआईडी अथवा युएसएआईडीको कुनै परियोजनासँगको पूर्व अनुभव अनिवार्य छैन । थप जानकारीको लागि - https://www.usaid.gov/nepal/careers

for the following position at USAID/Nepal:
Position: Project Management Assistant (Democracy and Governance)
Closing Date: 31 December 2024
For more information visit: https://usaid.gov/nepal/careers
note: Previous experience with the U.S. Government, USAID or on a USAID project is not required.

नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर ।।
21/12/2024

नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर ।।

09/12/2024

विज्ञापन: स्वास्थ तर्फ
________________

प्रदेश लोकसेवा आयोग कोशी
प्रदेशअन्तर्गत प्रदेश निजामती
सेवा र स्थानीय सरकारी सेवा
तर्फ स्वास्थ्य सेवाको विज्ञापन

⏩हेल्थ असिस्टेन्ट : 60 जना
⏩स्टाफ नर्स : 20 जना
⏩पब्लिक हेल्थ नर्स : 6 जना
⏩डेन्टल हाइजिनीष्ट : 3 जना
⏩कविराज : 3 जना
⏩ल्याब टेक्निसियन : 5 जना
⏩रेडियोग्राफर :1 जना
⏩फिजियोथेरापि असिस्टेन्ट : 1 जना
⏩फार्मेसी सुपरभाइजर : 3 जना

09/12/2024

विज्ञापन: सेवाका आधारमा
_____________________

कोशी प्रदेश प्राविधिक
अप्राविधिक पाँचौँ तह
भारी विज्ञापन !

⏩नायब सुब्बा : ९८ जना
⏩ हेल्थ एसिसटेन्ट : ६० जना
⏩सिभिल पाँचौँ : ३६ जना
⏩स्टाफ नर्स : २८ जना
⏩भेटेरिनरी पाँचौँ : १५ जना
⏩कृषि पाँचौँ : १३ जना
⏩शिक्षा : ८ जना
⏩महिला बिकास : १ जना

ह्याप्पील्याण्ड, सुरुङ्गा, झापामा ।।
20/11/2024

ह्याप्पील्याण्ड, सुरुङ्गा, झापामा ।।

राजश्व बुझाउन अब लाइन बस्नु नपर्ने ।
29/10/2024

राजश्व बुझाउन अब लाइन बस्नु नपर्ने ।

Address

Mahendra Highway
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Bhabin Karki - भविन कार्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhabin Karki - भविन कार्की:

Share

Category