Purbikhabar

Purbikhabar Official facebook Page of www.purbikhabar.com.

यो सुनसरीको इटहरीबाट सञ्चालन हुने अनलाईन पत्रिका हो। यसमा प्रकाशित समाचारहरु शतप्रतिशत सत्यतामा आधारित हुन्छन। हाम्रो उदेश्य तपाँईसमक्ष सत्य समाचार पुर्‍याउनु हो।

आज सोनाम ल्होछार !तामाङ समुदायको नयाँ वर्ष घोडा(ता ल्हो)को अवसरमा आज इटहरी-२ को पशुपती चौक र इटहरी-३ तामाङ टोलमा साँस्कृ...
19/01/2026

आज सोनाम ल्होछार !
तामाङ समुदायको नयाँ वर्ष घोडा(ता ल्हो)को अवसरमा आज इटहरी-२ को पशुपती चौक र इटहरी-३ तामाङ टोलमा साँस्कृतिक कार्यक्रमहरु आयोजना हुँदैछ |
साँझ तालतलैया तामाङ टोलमा आयोजना हुने कार्यक्रममा गायिका इन्द्रकला राईले प्रस्तुती दिनेछिन् |
सबैमा ल्होछारको हार्दिक शुभकामना |

12/01/2026

सोनाम ल्होछारको अवसरमा यही माघ ५ गते इटहरी-३ तामाङ टोलमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ | अहिलेका सर्वाधिक लोकप्रिय गायिका इन्द्रकला राईको प्रमुख प्रस्तुती रहने कार्यक्रममा गायकद्वय बिसेन तामाङ र कुमार गोम्देनको पनि प्रस्तुती रहने छ | गत साल झैँ यसपालि पनि पाँच हजार भन्दा बढी दर्शकको उपस्थितीमा कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक भुपेन्द्र डुम्जनको दाबी छ |

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Purbikhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share