Pradesh Report

Pradesh Report this page base on news,blog,podcast. regularly upload videos & text news on this page. follow me...

31/07/2026
30/07/2026

हिंसामा सामेल हुने व्याक्ति नेपाली कांग्रेसको सदस्य हुन नसक्ने सभापति गगन थापाकाे भनाई ।

30/07/2026

प्रधानमन्त्री बालेन शाह भन्छ्न,हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।
B***n

30/07/2026

आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नभएको भन्दै जिम्मेवारीबाट पछि हट्न आग्रह गरे।

30/07/2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, सुनसरी घटनामा केन्द्रित हुने।

अब इटहरी, रामधुनी, दुहबीका केही स्थानमा पनि कर्फ्यु संयमता अपनाउन संपूर्णमा आग्रह ।
28/07/2026

अब इटहरी, रामधुनी, दुहबीका केही स्थानमा पनि कर्फ्यु संयमता अपनाउन संपूर्णमा आग्रह ।

अत्याधिक गर्मिका कारण इटहरीका सबै स्कुलहरु ३ दिन बिदा !  Itahari, Sunsari
28/07/2026

अत्याधिक गर्मिका कारण इटहरीका सबै स्कुलहरु ३ दिन बिदा !
Itahari, Sunsari

जिल्ला प्रशासन कार्यालय सुनसरीले निम्न स्थानमा जारी गर्याे कर्फ्यु ।
28/07/2026

जिल्ला प्रशासन कार्यालय सुनसरीले निम्न स्थानमा जारी गर्याे कर्फ्यु ।

जिल्ला प्रशासन कार्यालयले गर्याे पु:न कर्फ्यु जारी ।
27/07/2026

जिल्ला प्रशासन कार्यालयले गर्याे पु:न कर्फ्यु जारी ।

27/07/2026

सुनसरी घटनामा नेपाली सेनाकाे अनुराेध संयमित भएर घरभित्रै बस्न आग्रह ।

Address

Ramdhuni
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Pradesh Report posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share