Focus Light Nepal Sports

Focus Light Nepal Sports wellcome to our page , we are here for provide information

04/02/2025

नो केबलकार आन्दोलनले गर्दा, सुत्केरी व्यथाले च्यापेकी बिरामीको बिचल्ली ।

29/08/2024

सावधान, तपाइलाइ सस्तोमै बीदेश पठाइदीन्छु,राम्रो अफर आको छ भन्दै कसैले फकाइरहेको त छैन । तपाइ पनी ठगीको सीकर बन्न सक्नुहुन्छ ।

29/08/2024

इटहरीमा दिन प्रतिदिन आपराधिक घट्ना बढ्दै गइरहेको छ ।
इटहरी संगीत चोक नजिक एक युवक माथि दिनदहाडै धारिलो हतियार प्रहार

27/07/2024

सौर्य एयरलाइन्सको विमान दुर्घटना नेपाली हवाई इतिहासमा थप एक दर्दनाक अध्याय बनेको छ । यस दुर्घटनाले धेरैलाई स्तब्ध बनाएको छ र यसको कारणहरूको गहिरो अध्ययनको आवश्यकता महसुस गरिएको छ । दुर्घटनाको प्रमुख कारण मानवीय कमजोरी हो कि प्राविधिक त्रुटि भन्ने विषयमा बहस भइरहेको छ ।

Breaking: चर्चित लोक दोहोरी गायक LP JOSHI को मृत्यु भएको छ ! उनले  रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो जस्ता...
25/07/2024

Breaking:
चर्चित लोक दोहोरी गायक LP JOSHI को मृत्यु भएको छ ! उनले रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो जस्ता अमर लोक गीत गाएका थिए !

24/07/2024

त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटनामा १८ जनाको ज्यान गएको छ । अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन् ।

शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार पर...
18/07/2024

शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।

नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख ११ गते नेप्से दुई हजार चार सय २० विन्दुमा नेप्से पुगेको थियो ।

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ...
15/07/2024

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको छ ।

14/07/2024

अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको नाम थमस म्याथ्यू क्रूक्स रहेको अमेरिकी ग...
14/07/2024

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको नाम थमस म्याथ्यू क्रूक्स रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले जनाएको छ।

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई ...
14/07/2024

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेकाे हाे । यसअघि २०७९ सालकाे वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियाे ।

कोपा अमेरिका फुटबलको फाइनलमा भोलि बिहान साविका विजेता अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । यो खेल बिहान पौने ६ बजे फ्लोरि...
14/07/2024

कोपा अमेरिका फुटबलको फाइनलमा भोलि बिहान साविका विजेता अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । यो खेल बिहान पौने ६ बजे फ्लोरिडाको मियामी गार्डेन्समा रहेको हार्ड रक स्टेडियममा शुरु हुनेछ ।

14/07/2024

राष्ट्रिय परिचय पत्र सूचना बारे !
भिडियो: सामाजिक संजाल

13/07/2024

जारी युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन् ।

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेकपा (एमाले) र नेपाली काँग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६(२) बमोजिम नेकपा (एमाल...
13/07/2024

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेकपा (एमाले) र नेपाली काँग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६(२) बमोजिम नेकपा (एमाले)का संसदीय दलका नेता माननीय केपी शर्मा ओली ज्युको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दावी पेश गरिएको छ ।

12/07/2024

विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त ||

12/07/2024

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता, के छ त पछिल्लो अपडेट ?

12/07/2024

मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्ला त्रीयुगा न.पा. ७ सिउटार भन्ने स्थानमा एक तर्फी बाटो अवरोध हुने गरी खसेको ढुङ्गा हटाउने क्रममा नेपाल प्रहरी
#नेपालप्रहरी

Video:- Nepal Police

Address

Itahari
Itahari

Telephone

+9779827065796

Website

Alerts

Be the first to know and let us send you an email when Focus Light Nepal Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Focus Light Nepal Sports:

Share