Rabin basnet.

Rabin basnet. जनता को नोकर बन्ने कोशिश गर्दैछु🙏🙏

04/03/2026

!!
यी ६ प्रकारमा परिचय पत्र देखाएर पाइन्छ, मतदान गर्न सकिन्छ।
१.मतदाता परिचयपत्र
२.नागरिकताको प्रमाणपत्र
३.राष्ट्रिय परिचयपत्र
४.राहदानी
५.सवारीचालक अनुमतिपत्र
६.जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
मतदाता नामावलीमा नाम भएमा यि मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जानुपर्ने हुन्छ।

27/02/2026

Hare Raam raam

12/02/2026

इन्जिनियर दिपक साह ज्यु भोलि बाग्झोडा देखि सुरु पश्चिमी जितपुर असिलाल चोक हुदै थापा चोक ,कुटिपुल दोभान कालापानी र बनसमिति को उराँव ठोल
मिति:-२०८२-११-२ गते सनिवार बिहान ७ बजे बाट
सम्पुर्ण रा स्व पार्टी को शुभेच्छा शुभचिन्तक लगाएत पार्टी सदस्य हरु को साधर अनुरोध गरिन्छ
सम्पर्क नगर् सचिब रबिन बस्नेत 9866664069

अग्लि बार बालेन सरकार
19/01/2026

अग्लि बार बालेन सरकार

15/01/2026
28/12/2025

゚viralシalシ

28/12/2025

अब को देश को विकल्प भनेको मात्रै घन्टिं हो 🔔🔔🔔 ゚viralシalシ

25/12/2025

क्रिसमसको हार्दिक मंगलमय शुभकामना छ ।
तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि भरिपूर्ण रहोस्।
मायाँ, सद्भाव र आशाको उज्यालोले जीवनलाई अझ सुन्दर बनाओस्।

24/12/2025

पार्टि को सम्पुर्ण सदस्य हरुलाइ विनम्र अनुरोध गर्द्छु कि प्राइमरी चुनाव भोट हाल्नु होला
24/12/2025

पार्टि को सम्पुर्ण सदस्य हरुलाइ विनम्र अनुरोध गर्द्छु कि प्राइमरी चुनाव भोट हाल्नु होला

18/12/2025

सेर को आगमन सगै एउता कुकुर भाग्दै छ रे कहिले रोल्पा कहिले धनकुटा चितवन् कहिले कहाँ कहाँ भाग्छ हेरुम कुकुर को श्राद गरेको हेर्नु मनछ🤳🤳🤳🤳

सम्पूर्ण खेल प्रेमि हरुलाई सूचना छ है चुले निम्तो  सबै जनालाई
05/12/2025

सम्पूर्ण खेल प्रेमि हरुलाई सूचना छ है चुले निम्तो सबै जनालाई

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Rabin basnet. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share