Suwas Sankalpa Shrestha

Suwas Sankalpa Shrestha कोशी प्रदेशको चलचित्र पत्रकार / मिडियाकर्मी तथा फोटोग्राफर

पल शाह र विपना थापासँगै भारतीय अभिनेता प्रदीप रावत फिचर्ड ‘आ बाट आमा’ को टिजर रिलिज:​नेपाली फिल्म क्षेत्रमा प्रतिक्षित म...
10/12/2025

पल शाह र विपना थापासँगै भारतीय अभिनेता प्रदीप रावत फिचर्ड ‘आ बाट आमा’ को टिजर रिलिज:
​नेपाली फिल्म क्षेत्रमा प्रतिक्षित मानिएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको कथा बोकेको यस फिल्ममा पल शाह र विपना थापासँगै चर्चित स्टोरी टेलर साइग्रेस पोखरेल र भारतीय अभिनेता प्रदीप रावतको पनि विशेष भूमिका रहेको छ । एक्सन र ड्रामाको समिश्रण भनिएको चन्द्र पन्त निर्देशित यो फिल्म आगामी माघ १६ गते दर्शकमाझ आउँदैछ ।

यो नजर अडिने अन्तिम बिन्दु तिमी हौ । 🤟☺️♥️
07/12/2025

यो नजर अडिने अन्तिम बिन्दु तिमी हौ । 🤟☺️♥️

बधाई छ पूजा र युद्धलाई !​अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब आधिकारिक रूपमै एक भएका छन् । शनिबार लगनगाँठो कस्दै यी द...
07/12/2025

बधाई छ पूजा र युद्धलाई !
​अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब आधिकारिक रूपमै एक भएका छन् । शनिबार लगनगाँठो कस्दै यी दुईले आफ्नो प्रेमिल सम्बन्धलाई विवाहको सुखद मोडमा पुर्‍याएका छन् । नवदम्पतीलाई शुवासकामना ! 🤟☺️

🖤🖤🖤🖤🖤
27/11/2025

🖤🖤🖤🖤🖤

कालो नेपथ्यको उज्यालोमा म । ☺️🤟
25/11/2025

कालो नेपथ्यको उज्यालोमा म । ☺️🤟

मुस्कुराउनु नै म हो । ☺️ यो कहिले गलत सावित नहोस् । 🙏
23/11/2025

मुस्कुराउनु नै म हो । ☺️
यो कहिले गलत सावित नहोस् । 🙏

🤟♥️☺️
20/11/2025

🤟♥️☺️

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छन् ।
18/11/2025

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छन् ।

"जारी २" का दर्शकलाई धन्यवाद दिन क्रममा आज इटहरीमा सर्वप्रिय अभिनेत्रीहरू मिरुना मगर र सिर्जना निंगलेखु जी सँग ☺️🤟🎬🇳🇵
11/11/2025

"जारी २" का दर्शकलाई धन्यवाद दिन क्रममा आज इटहरीमा सर्वप्रिय अभिनेत्रीहरू मिरुना मगर र सिर्जना निंगलेखु जी सँग ☺️🤟🎬🇳🇵

हेर्ने नजर फरक छ, तर नजरिया एकै छ । ♥️♥️☺️
08/11/2025

हेर्ने नजर फरक छ, तर नजरिया एकै छ । ♥️♥️☺️

फिल्म होस्टेल ३ का कार्यकारी निर्माता शंखर कोइराला र लाईन प्रोड्युसर कोशिस राज क्षेत्री सँग आज परिकला न्यूज अफिसमा । 😊🤟🎬...
28/10/2025

फिल्म होस्टेल ३ का कार्यकारी निर्माता शंखर कोइराला र लाईन प्रोड्युसर कोशिस राज क्षेत्री सँग आज परिकला न्यूज अफिसमा । 😊🤟🎬🇳🇵

21/10/2025

सडकमा स्वर गञ्जाउने अशोक दर्जी कसरी भए जिरो बाट हिरो ? पर्खाइ कार्तिक २१ को फिल्म "मन बिनाको धन" । 😊🤟🎬🇳🇵

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Suwas Sankalpa Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suwas Sankalpa Shrestha:

Share

Category