संबैधानिक राज सस्था देस को अन्तिम बिकल्प्

  • Home
  • Nepal
  • Itahari
  • संबैधानिक राज सस्था देस को अन्तिम बिकल्प्

संबैधानिक राज सस्था   देस को अन्तिम  बिकल्प् पहिला देस अनि पार्टी 🙏
राप्रपा हलो एक मात्र देस को बिकल्प पार्टी 🙏🙏

18/10/2025

समय ले पनि प्रमाणित गर्दियो देस मा संबैधानिक राज सस्था नै चाहिने रछ भनेर

राजा   🙏🙏🙏🙏
17/10/2025

राजा 🙏🙏🙏🙏

15/10/2025

ए झोले हो
न एजेन्डा छ
न पार्टी को सिधाान्त
किन हाल्ने घन्टी मा भोट

यतिमै खुसी छन झोले हरु देस लथालिङ्ग  भयको हेर्य छैन यत्रो दिन मन्त्री  सम्म छान्न नसकेको देख्न सक्या छैन
13/10/2025

यतिमै खुसी छन झोले हरु देस लथालिङ्ग भयको हेर्य छैन
यत्रो दिन मन्त्री सम्म छान्न नसकेको देख्न सक्या छैन

हिजो यो कुर्सीमा शेरबहादुर, ओली, प्रचण्ड, माधवकुमार, झलनाथ, बाबुराम, उपेन्द्र, महन्थ, राजेन्द्र, शरतसिंहले कब्जा गर्थे । आज कलिला युवाहरु मिराज र प्रवेश दाहाल बस्छन् ।
यो चमत्कार भन्दा कम छैन, युगले जितेको पल ।

13/10/2025

जेन्जी र फेन्जी को कुरा छोड सबै कुनै न कुनै एजेन्ड छ
अब को अन्तिम बिकल्प नै संबैधानिक राज सस्था हो
अब यो बेब्स्था मा नगय देस बन्दैन
🇳🇵

13/10/2025

दिवाकर साह को भिडियो हेर्नू भो??
उस्ले निकाले को प्रमाण हेर्नू भो
देस डर लाग्दो अबस्था मा पुगि सकेछ साथी हो
अब संबैधानिक राज सस्था को पक्ष मा लाग्न नस्क्ने त्यो नेपाली हैन🙏

12/10/2025

सहि पार्टी छान्न नसक्दा आज भोग्दै छ जन्ता ले 👍️👍️👍️

12/10/2025

परिस्थिति यस्तो बन्दैछ कि अब राजा बाहेक अरु कुनै शक्तिले यो मुलुक जोगाउन सक्दैन। राजाहरुले नै यो मुलुक बनाए, अब जोगाउने पनि राजाले नै हो। 🇳🇵
कुरो बुज जन्ता हो बेलैमा ढिला गरे पछुताउलौ👍️

12/10/2025

राजा को नाम सुन्ने बितिकै बीस खान पर्ने जस्तो हुन्छ जन्ता लाई अब भोग

09/10/2025

अब को अन्तिम बिकल्प संबैधानिक राज सस्था हो
बेलै मा बुद्दी आओस जन्ता को

Address

Itahari
56700

Website

Alerts

Be the first to know and let us send you an email when संबैधानिक राज सस्था देस को अन्तिम बिकल्प् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share