Saroj Oli

Saroj Oli News and Entertainment!

मौसम अपडेट : २३ साउन २०८२आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:Following  National Disaster Risk ...
08/08/2025

मौसम अपडेट : २३ साउन २०८२
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Following
National Disaster Risk Reduction & Management Authority
Neoc Moha

गत मंगलबार भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षित क्षेत्रमा गएको भीषण बाढीपहिरोमा परी जाजरकोट र जुम्लाका ७ ज...
08/08/2025

गत मंगलबार भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षित क्षेत्रमा गएको भीषण बाढीपहिरोमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका-२ टालेगाउँका ६ जना र जुम्लाका एक जनाको मृत्यु भएको हो ।
रोपाइँ सकेर कामको खोजीमा भारत गएका उनीहरूको बाढीमा परी मृत्यु भएको हो । मृत्यु हुनेहरूमा कुशे गाउँपालिका-२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह, रबिन सिंह छन् ।
मृतक एक जनाको नाम नखुलेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अझै ६ जना बेपत्ता रहेको परिवारका सदस्यले दिएको जानकारी दिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अर्का मृतक जुम्ला कुडारीका जनकबहादुर शाही रहेको बताइएको छ ।

गत मंगलबार भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षित क्षेत्रमा गएको भीषण बाढीपहिरोमा परी जाजरकोट र ज....

08/08/2025

जाजरकोटमा यतिबेला निरन्तर बर्षा भइरहेको छ । सवैजना सचेत र सजग रहनुहोला, यदि यात्रामा निस्किदै हुनुहुन्छ भने एक पटक बाटोको अवस्था बुझेर निस्किनु होला ।
Following

Good Morning Dhime !
05/08/2025

Good Morning Dhime !

02/08/2025

जाजरकोटमा यतिबेला भारी बर्षा भइरहेको छ । सवैजना सजक रहनुहोला ।

Good Morning !
02/08/2025

Good Morning !

Good Morning Karnali Chisapani !
01/08/2025

Good Morning Karnali Chisapani !

16/07/2025
Barekot Rural Municipality 8 Golkhara Jajarkot
03/06/2024

Barekot Rural Municipality 8 Golkhara Jajarkot

Address


Alerts

Be the first to know and let us send you an email when Saroj Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saroj Oli:

  • Want your business to be the top-listed Media Company?

Share