Routine Of Barekot Banda

Routine Of Barekot Banda गाउँलेलाई बेवास्ता गर्ने
कुनै पनि विकास,
विकास नै होइन ।।☘️

कसैले सोध्यो जिन्दगी कस्तो छ ? मैले मुस्कुराएर जवाफ दिएँ, जसोतसो चलिरहेको छ 😏 #शुभ_दिन🌞tolkhan village barekot
21/03/2024

कसैले सोध्यो जिन्दगी कस्तो छ ?
मैले मुस्कुराएर जवाफ दिएँ,
जसोतसो चलिरहेको छ 😏
#शुभ_दिन🌞
tolkhan village barekot

उमेरले २५ काटिसकेछ जिन्दगी भित्रभित्रै फाटिसकेछपढाईले सामान्य बैंकर जुनी यत्तिकै बित्ला भन्ने डरसँगैको साथी १२ पछि नै उड...
19/03/2024

उमेरले २५ काटिसकेछ
जिन्दगी भित्रभित्रै फाटिसकेछ

पढाईले सामान्य बैंकर
जुनी यत्तिकै बित्ला भन्ने डर

सँगैको साथी १२ पछि नै उडेर गयो
आफ्नो दिन पढाइसँगै जुधेर गयो

साथी धनी भइसक्यो आत्मनिर्भर भइसक्यो
आफूलाई जागिर नै नपाइएला भन्ने डर भइसक्यो

बा को टोपी फेर्ने सोच, आमैको चोली टाल्ने सोच
प्रेमिका लाइ भित्र्याएर खुसी खुसी पाल्ने सोच

खुसी र सुख ले टाढैबाट पाहिला मोडिसके
सबैले मलाई पत्याउन छोडिसके

सबैले भन्छन् नेपालमा काम छैन विदेश जा
मनले भन्छ यो देश छोडेर अन्त नजा

उनीहरू भन्छन् विदेश जा भविष्य बना
मनले भन्छ रगत पसिना देशमै खन्या

सम्पति नकमाउँदा वचन धेरै खाइने रहेछ
सामिप्यता हैन सबैलाई सम्पति चाइने रहेछ

म बाट कोही खुसी छैन, न समाज न त घर
प्रेमिकाले पनि लुसुक्क छोड्छे भन्ने डर

काम नगरी पढाइ गर्न अवस्था ले दिँदैन
पढाइ नपुगी जागिर सरकारी संस्थाले दिँदैन

कसैसँग पनि कुरा गर्न जागर चलाउँदिन
उनीहरूको प्रगति सुन्छु, आफ्नो केइ सुनाउन पाउँदिन

मनमा अनेक कुरा खेल्दै गएको छ
सच्चा साथी त चिया सङ्ग चुरोट भएको छ

उमेर बाकी नै छ केही गरम्ला नी भन्छु चित्त बुझाउँछु
फेरि आधी उमेर त हिँडेछ सम्झेर सिरानी रुझाउँछु

यस्तै अवस्थामा पनि देश छोड्ने सोच गरेको छैन
केही गर्छु भन्ने आशा मरेको छैन

त्यो आशा मरेको दिन म पनि त नरहुँला
सासले छोडेपछि त कसो सबैको प्यारो नभउँला।

Words: Hikmat Chettri
Good night everyone 🙏

सबै लाई सेयर गरौं ल
03/11/2023

सबै लाई सेयर गरौं ल

जाजरकोट कुशे का घरहरु को भुकम्प पछि अवस्था बिजोग छ।।
03/11/2023

जाजरकोट कुशे का घरहरु को भुकम्प पछि अवस्था बिजोग छ।।

03/11/2023

sad breaking news: जाजरकोट बारेकोट रामिडाडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरको भयानक भुकम्प गएको खबर आयको छ ।😢

कस्तो हुँदै छ त तिहारको तयारी 😍
01/11/2023

कस्तो हुँदै छ त तिहारको तयारी 😍

Good news😍        जाजरकोट भेरी नगरपालिकाले नयाँ नगर बस निकाले को छ  अब केही दिनमा संचालित हुनेछ ।।😳
19/09/2023

Good news😍
जाजरकोट भेरी नगरपालिकाले नयाँ नगर बस निकाले को छ
अब केही दिनमा संचालित हुनेछ ।।😳

beautiful village garjankot , jumla😍Pic by :) santosh singh
19/09/2023

beautiful village garjankot , jumla😍
Pic by :) santosh singh

बारेकोट १ रामिडँडा बाट लिएको तस्बिर बारेकोट ५ तोल्खान ।फोटो - DH SHAHI ❤️
18/09/2023

बारेकोट १ रामिडँडा बाट लिएको तस्बिर बारेकोट ५ तोल्खान ।
फोटो - DH SHAHI ❤️

राम्रोसँग संख्यामा रोजगारीको अबसर ।
18/09/2023

राम्रोसँग संख्यामा रोजगारीको अबसर ।

बारेकोट गाउँ पालिका ५ करुका ,जाजरकोट फोटो - DB Shahi
18/09/2023

बारेकोट गाउँ पालिका ५ करुका ,जाजरकोट
फोटो - DB Shahi

18/09/2023

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुमा हार्दिक शुभकामना ।❤️🙏

Address

Barekot Rural Municipality
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Barekot Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share