The Malika Post

The Malika Post सत्य, तथ्य, सुचना, समचार , फोटा र भिडियो हरुको लागी यो पेज फलो गर्नुहोला ।
(2)

13/08/2026

पत्रकार किशोर श्रेष्ठ प'क्राउ पछी !
नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रहरी परिसर भद्रकालीमा शान्तिपूर्ण धर्नामा बसेका पत्रकारमाथि प्रहरीको धरपकड गरेकाे छ !

देउवालाई एयरपोर्टबाट प'क्राउ गर्न माग, ११ बजे एयरपोर्ट भेला हुँदै जेनजी
13/08/2026

देउवालाई एयरपोर्टबाट प'क्राउ गर्न माग, ११ बजे एयरपोर्ट भेला हुँदै जेनजी

जाजरकोट । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक....

12/08/2026

नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री बहादुर पन्त देशका प्रभावशाली युवाको सूचीमा पर्न सफल हुनुभएको छ।
अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गर्ने ‘४० मुनिका ४०’ प्रभावशाली युवाको सूचीमा पन्त छनोट हुनुभएको हो। अनलाइनखबरले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवालाई छनोट गर्दै आएको छ।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा प्रभावकारी काम गर्दै आउनुभएका पन्तको छनोटसँगै जाजरकोटले राष्ट्रियस्तरमा थप पहिचान बनाएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। नलगाड नगरपालिकाको आधिकारिक विवरणअनुसार पन्त वडा नं. ४ का वर्तमान वडा अध्यक्ष हुनुहुन्छ।
पन्तलाई देशकै प्रभावशाली युवाको सूचीमा पर्न सफल भएकोमा बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरिएको छ।
जाजरकोटका लागि यो उपलब्धि गर्वको विषय बनेको छ।

अनलाइनखबरको ‘४० वर्ष मुनिका४० प्रभावशाली युवा’ सूचीमा नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्त सम्मानित हुनुभएको छ। पुर...
12/08/2026

अनलाइनखबरको ‘४० वर्ष मुनिका४० प्रभावशाली युवा’ सूचीमा नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्त सम्मानित हुनुभएको छ। पुरस्कारसहित प्राप्त यस सम्मानले क्षेत्रको पहिचान र गर्व बढाएको छ। वडाध्यक्ष पन्तलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै थप उन्न ति र प्रगति हासिल गर्न शुभकामना।

12/08/2026

जाजरकोट भूकम्प पुनर्निर्माणमा भदौ १ सम्म सरकारले गम्भीरता नदेखाए संसद्मै धर्ना बस्छु : सांसद Khadak Bahadur Budha

11/08/2026

दिर्गमको आवाज !

11/08/2026

गजल
यो बारीको काउली कोरिया पठाउन पाय,
उता जाने युवालाइ यतै फर्काउन पाय
-इरा केसी जाजरकोट

10/08/2026

नेपालकी चर्चित कलाकार तथा जाजरकोटकी बुहारी, कर्णालीकी छोरी रेखा थापा परिवर्तनका लागि युवा अभियानद्वारा काठमाडौंमा आयोजित फुटसल प्रतियोगितामा आफ्नो धारणा राख्दै।

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ।
10/08/2026

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ।

10/08/2026

जाजरकोटका चर्चित र्यापर फुली (भुपेन्द्र शाही)

Address

Bheri Municipality 4 Jajarkot
Jajarkot
21500

Alerts

Be the first to know and let us send you an email when The Malika Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Malika Post:

Shortcuts

Share