DhadkanKhabar

DhadkanKhabar 'रोचक सफर, सत्य खबर' https://www.youtube.com/

https://youtu.be/3oYJ8YZASrs
08/08/2025

https://youtu.be/3oYJ8YZASrs

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै स....

नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्त...
08/08/2025

नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ ।

08/08/2025

एएफसी यू-२० महिला एसियन कपमा नेपालको सामना साउदी अरेबियासँग। प्रत्यक्ष प्रसारण

उत्तराखण्ड ‘क्लाउड ब्रस्ट’: जाजरकोटको टालेगाउँका पाँच जनाको मृत्युFull News Link: https://dhadkanfm.com.np/2025/08/08/66...
08/08/2025

उत्तराखण्ड ‘क्लाउड ब्रस्ट’: जाजरकोटको टालेगाउँका पाँच जनाको मृत्यु
Full News Link: https://dhadkanfm.com.np/2025/08/08/6603/

08/08/2025

सर्लाही – भारतको उत्तराखण्ड राज्यमा शुक्रबार राति परेको भारि वर्षापछि आएको ‘क्लाउड ब्रस्ट’का कारण भीषण बाढी र प....

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । उनीहरूमध्ये तीन जन...
08/08/2025

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ ।कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–१० स्थित गोलुवामा शुक्रबार बिहान गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गाविन्दप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार, कर्णाली प्रदेश ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर करिब १०० मिटर तल खसेको छ । घाइतेहरूको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो...
07/08/2025

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागको पौने ३ करोड जमानत अदालतमा बुझाएका छन्।

Sad News 🥲 : भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको भीषण पहिरो र बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका दुई दर्जन भन्दा...
07/08/2025

Sad News 🥲 : भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको भीषण पहिरो र बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका दुई दर्जन भन्दा बढी जना परेको आशंका गरिएको छ। रोजगारीका लागि गएका उनीहरु उक्त क्षेत्रमा बस्दै आईरहेको पाईएको छ साथै, पहिरो गएको दिनदेखि उनि पनि सम्पर्कमा आउँन सकेका छैनन्।पालिकाले आज एक शोक बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा यस्तो लेखिएको छ:

सडकमा धान रोपाई: रौतहटको कटहरिया नगरपालिकास्थित अलपत्र हुलाकी सडकमा स्थानिय महिलाहरुले धान रोपेका छन । महिलाहरुले लामो स...
07/08/2025

सडकमा धान रोपाई: रौतहटको कटहरिया नगरपालिकास्थित अलपत्र हुलाकी सडकमा स्थानिय महिलाहरुले धान रोपेका छन । महिलाहरुले लामो समयसम्म पनि सडक नबन्दा धान रोपेर ( अनौठो तरिकाले) बिरोध गरेका हुन ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भैरहवा जिल्ला कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्। पार्ट...
07/08/2025

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भैरहवा जिल्ला कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्। पार्टीको लुम्बिनी प्रदेश स्तरीय बैठकमा सहभागी हुन जाँदै गर्दा उनी जेलमा रहेका लामिछानेलाई भेट्न पुगेका हुन्।

07/08/2025

गोडैता – सर्लाहीको विष्णु गाउँपालिका–८, बत्रौलबाट साउन १९ गते बिहानदेखि बेपत्ता भएका ११ वर्षीय बालक अमन राय यादव...

07/08/2025

सर्लाहीको बलरामा दुई समूहबीच झडप, छुटाउन गएका प्रहरीसहित ३ जना सामान्य घाइते बिस्तृत समाचार लिंक कमेन्ट।

Address

Jajarkot

Alerts

Be the first to know and let us send you an email when DhadkanKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DhadkanKhabar:

Share