Arjun Singh

Arjun Singh hello everyone Namste and welcome my official page. I am AJ thaQuree.

बाका सपनाहरू बिस्तारै प्रेमपुर्वक छोरिका आखाहरु मा सजिन थालिसकेका छन।
07/07/2025

बाका सपनाहरू बिस्तारै प्रेमपुर्वक छोरिका आखाहरु मा सजिन थालिसकेका छन।

06/07/2025

अज्ञात ग्रुपले जाजरकोट डिभिजन बन कार्यलयको हाकिम माथिको कुटपिट र मुक्का प्रहार एक दम ठिक हो।किनकि जब सबैखाले सिमाहरु नागिन्छ। जब जनताको आवाज दबाइन्छ, जब पीडितहरू अझ पीडित बनाइन्छन्, जब अपराधी सत्ताको छायाँमा सुरक्षित हुन्छन् तब त्यो जनताका लागि आत्मरक्षाको विधि बन्छ।यो कार्य उठाउनु जरुरी हुन्छ।

10/05/2025

जाजरकाेटी जनताकाे आवाज उठाउनु हाम्राे कर्तब्य हाे ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा देश तथा बिदेश रहनु हुने सम्पुर्ण नेपालिमनहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
14/04/2025

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा देश तथा बिदेश रहनु हुने सम्पुर्ण नेपालिमनहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

08/03/2025


05/03/2025
आमा बुवाको जिबनको गौरव र घरको उज्यालो हौ तिमी!
02/03/2025

आमा बुवाको जिबनको गौरव र घरको उज्यालो हौ तिमी!

✍️मेरो उनिलाई सम्झिदै गर्दा!💞यो तस्वीरले केबल मेरो लागी सयौं भावनाहरूको प्रतिनिधित्व गर्छ। यसमा समेटिएको प्रत्येक छायाँ,...
24/02/2025

✍️मेरो उनिलाई सम्झिदै गर्दा!💞
यो तस्वीरले केबल मेरो लागी सयौं भावनाहरूको प्रतिनिधित्व गर्छ। यसमा समेटिएको प्रत्येक छायाँ, रंग, र हाउभाउले कुनै न कुनै आशा, भोरसा र जिबनको गोरेटो बोकेको छ। कहिलेकाहीँ शब्दहरूले व्यक्त गर्न नसक्ने भावना, एक तस्वीरले सहजै बयान गरिदिन्छ जुन मेरो अनुभव र अनुमानले त्यस्तो भन्छ।यो दृश्य केवल एक झलक होइन, बरु यसमा जीवनका विभिन्न आयामहरू साक्षात्कार गर्न सकिन्छ। यसले आशा, संघर्ष, प्रेम, सुस्केरा भरिएका अनगिन्ती क्षणहरूको गहिराइलाई चित्रण गर्छ। हेर्ने आँखाले अर्थ खोज्छ, मनले कथा बुन्छ र आत्माले अनुभव गर्छ।मेरो उनिलाई एक क्षण सम्झिदा। 💞
माया शाही ठकुरी

Address

Jajarkot
Jajarkot

Telephone

+9779762209866

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun Singh:

Share