सत्यको आवाज - पत्रकारिता प्लेटफर्म

  • Home
  • Nepal
  • Jajarkot
  • सत्यको आवाज - पत्रकारिता प्लेटफर्म

सत्यको आवाज - पत्रकारिता प्लेटफर्म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सत्यको आवाज - पत्रकारिता प्लेटफर्म, News & Media Website, Khalanga, Jajarkot.

"सत्यको आवाज" समाजका महत्वपूर्ण घटनाक्रम र मुद्दाहरूको निष्पक्ष र सही प्रस्तुति गर्दै जनचेतना फैलाउने प्लेटफर्म हो। हामी सत्यको खोजीमा सँगै उभिएका छौं। समाजमा सकारात्मक परिवर्तन ल्याउन हाम्रो पेजलाई follow गरेर जोडिनुहोस्। स्वागतम्🙏🙏

05/10/2025

बालबालिकाको हाँसोमा देशको उज्यालो लुकेको हुन्छ, त्यसैले उनीहरूको अधिकार हाम्रो जिम्मेवारी हो। 🌈👧🧒

04/10/2025

जाजरकोटको पीडा अझै मलिनै छ, तर नेताहरूको वाचा धोका मात्रै रहेछ ।
जनताको आँसु उनीहरूका लागि चुनावी भाषणको साधन मात्र बनेको छ ।

03/10/2025

पूर्वाधार भनेको विकास र समृद्धिको मेरुदण्ड हो।

01/10/2025

दशैंको यो पावन पर्वले देश–विदेशका सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
बडादशैं २०८२ को हार्दिक मंगलमय शुभकामना! 🎉🙏

30/09/2025

देशका भित्ताभित्र अवसर छैन, त्यसैले युवाको भविष्य पासपोर्ट र भिसामा सीमित हुँदै गएको छ।

29/09/2025

भ्रष्टाचार भनेको राष्ट्रको विकासलाई रोक्ने अदृश्य क्यान्सर हो।

28/09/2025

राजनीति भनेको सत्ता, नीति र जनहितका लागि निर्णय लिन र समाजलाई मार्गदर्शन गर्ने कला हो।✅

27/09/2025

शिक्षा भनेको जीवन परिवर्तनको हथियार हो, जसले गरिबलाई शक्तिशाली र अन्धकारलाई उज्यालो बनाउँछ।✅🇳🇵

सबैलाई नमस्कार! म दिपक रावत, जाजरकोट छेडागाड नगरपालिका वडा नं. ७ बाट, हाल काठमाडौं।यसपटक कक्षा १२ को परीक्षा दिन लाग्नुभ...
04/05/2025

सबैलाई नमस्कार! म दिपक रावत, जाजरकोट छेडागाड नगरपालिका वडा नं. ७ बाट, हाल काठमाडौं।

यसपटक कक्षा १२ को परीक्षा दिन लाग्नुभएका सम्पूर्ण विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मनदेखि शुभकामना व्यक्त गर्न चाहन्छु।

पढाइमा देखाउनुभएको मेहनत अब कलममा झल्किनेछ, आत्मविश्वासका साथ परीक्षा दिनुहोस् सफलता पक्कै साथ दिनेछ।

परीक्षा केवल अंकको खेल होइन, तपाईंको सोच, समझ र धैर्यको वास्तविक परीक्षण हो। सपना देख्न नछोड्नुहोस्, अनि प्रयास गर्न कहिल्यै नहिच्किचाउनुहोस्।

शुभकामना छ कलम चलोस् आत्मविश्वाससँगै, र भविष्य मुस्कुराओस् तपाईंको अठोटसँगै । '
सत्यको आवाज – Dipak Rawat' को तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। 🙏

अन्तरास्ट्रिय श्रमिक दिवस को सम्पुर्ण म हार्दिक मङ्गलमय सुभकामना🙏
01/05/2025

अन्तरास्ट्रिय श्रमिक दिवस को सम्पुर्ण म हार्दिक मङ्गलमय सुभकामना🙏

23/04/2025

"विद्यार्थीको भविष्य अन्योलमा, सरकारको नजर उत्सवमा!"

11/04/2025

एक पटक सुनौ है त के भन्छ्न । भारत का मान्छे ? के यो सत्य होला त्🤗🤔🤔

Address

Khalanga
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when सत्यको आवाज - पत्रकारिता प्लेटफर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share