
07/03/2025
🚦 ट्राफिक प्रहरीको संघर्ष: कठाङ्ग्रिने जाडोमा पनि कर्तव्य पहिलो! ❄🚔
👉 छेपन ज्याकेट छैन, च्यातिएका लुगा! तर पनि रात-दिन सडकमा खटिने वीर प्रहरी! 👮♂️👏
जाडोमा न्यानो ज्याकेटबिनै देशका लागि अहोरात्र ड्युटी गर्ने यी ट्राफिक प्रहरीलाई सलाम! 🇳🇵🔥
सरकारले ध्यान दिने कि अझै बेवास्ता गर्ने? 🤔
जनताले के भन्छन्? SUPPORT दिन लाइक, शेयर, कमेन्ट गरौँ! ❤️👇
Nepal Police Nepal Police Hospital