24/09/2025
Gen X का ब्यक्तिहरूले चलाइरहेका देश कहाँ सम्म पुग्छ भन्ने कुरा अकल्पनीय नै छ । यो कुरा Gen Y अर्थात् मिलिनियल पुस्ताको मान्छेहरूले अवलम्बन गर्नुपर्ने कुरा हो तर ती पुस्ताका ब्यक्तिहरूले Gen X का झोले बन्दै चाकरी गर्दे, प्रलोभनमा पर्दे, भ्रष्टाचारको हावा भित्र Munipolution को सिकारमा परेर अझै भेडा स्वाभाव देखाउदै छन्। 90% पार्टीका झोलेहरु Gen Y अर्थात् मिलिनियल पुस्ताका मान्छेहरू नै छन्।