Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

  • Home
  • Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

Janakpurdham: The Capitalcity Of Madhesh Pradesh News and media

नेपाल हिन्दु राष्ट्र आवश्यक हुने प्रमुख ५ कारणहरु :-1.इतिहासिक र सांस्कृतिक पहिचान संरक्षण* नेपाल प्राचीनकालदेखि नै हिन्...
20/09/2025

नेपाल हिन्दु राष्ट्र आवश्यक हुने प्रमुख ५ कारणहरु :-

1.इतिहासिक र सांस्कृतिक पहिचान संरक्षण

* नेपाल प्राचीनकालदेखि नै हिन्दु राष्ट्रका रूपमा चिनिन्छ।

* पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भनेका थिए।

* यो पहिचान गुम्दा नेपालको मौलिकता र गौरव मेटिँदै गएको छ।

2.पशुपतिनाथलगायत विश्वप्रसिद्ध तीर्थस्थलको आध्यात्मिक केन्द्र

* नेपालमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरजस्ता हिन्दुहरूको महत्वपूर्ण तीर्थ छन्।

* हिन्दु राष्ट्र घोषणाले नेपाललाई विश्वभरका हिन्दुहरूको मुख्य आध्यात्मिक गन्तव्य बनाउँछ।

3.राष्ट्र एकता र स्थिरता

* करिब ८०% भन्दा बढी नेपाली हिन्दु धर्ममा आस्था राख्छन्।

* समान धार्मिक भावनाले देशलाई विभाजन होइन, एकता र स्थिरता दिन्छ।

4.धर्मान्तरण नियन्त्रण

* हाल नेपालमा धर्मान्तरण तीव्र रूपमा बढेको छ, जसले सामाजिक असन्तुलन र वैमनस्यता सिर्जना गरेको छ।

* हिन्दु राष्ट्रको कानुनी संरचनाले यसलाई प्रभावकारी रूपमा रोक्न सक्छ।

5.सर्वधर्म समभाव र धार्मिक सौहार्द

* हिन्दु धर्म अन्य धर्मलाई सम्मान गर्ने दर्शन हो।

* हिन्दु राष्ट्र भए पनि सबै धर्मका मानिसले स्वतन्त्रता र सुरक्षा पाउँछन्, जसले धार्मिक द्वन्द्व रोक्छ।

१० वर्षमा १० पटक प्रधानमन्त्री हेरफेर हुने देश ।।।
19/09/2025

१० वर्षमा १० पटक प्रधानमन्त्री हेरफेर हुने देश ।।।

सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ ।
17/09/2025

सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ ।

14/09/2025
 #तीन_मन्त्री_नियुक्त=============कुलमान घिसिङलाई उर्जारामेश्वर खनाललाई अर्थओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्री
14/09/2025

#तीन_मन्त्री_नियुक्त
=============
कुलमान घिसिङलाई उर्जा
रामेश्वर खनाललाई अर्थ
ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्री

अनुरोध: हालै सम्पन्न Gen Z प्रदर्शनका क्रममा घाइते भएका एक व्यक्तिलाई बी एण्ड बी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अ...
14/09/2025

अनुरोध: हालै सम्पन्न Gen Z प्रदर्शनका क्रममा घाइते भएका एक व्यक्तिलाई बी एण्ड बी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पताल आइपुग्दा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। चिकित्सकहरूको निरन्तर प्रयास हुँदाहुँदै पनि दुर्भाग्यवश उहाँको निधन भएको छ।
उहाँको पहिचान अझैसम्म खुल्न सकेको छैन र अहिलेसम्म आफन्तजन सम्पर्कमा पनि आउनुभएको छैन।
यसकारण उहाँका परिवार वा आफन्तजनसम्म यो सूचना छिट्टै पुग्न सकोस् भन्ने उद्देश्यले, कृपया यो पोस्टलाई शेयर गरिदिनुहोला।

Big shout out to my new rising fans! Dilip Yadav
14/09/2025

Big shout out to my new rising fans! Dilip Yadav

आज भदौ २९ गते कान्तिपुरमा प्रकाशित कार्टुन ।
14/09/2025

आज भदौ २९ गते कान्तिपुरमा प्रकाशित कार्टुन ।

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री बन्न लागेकी सुशीला कार्कीले राति ९ बजे शपथ लिने, लगतै संसद विघटन हुने सहमति
12/09/2025

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री बन्न लागेकी सुशीला कार्कीले राति ९ बजे शपथ लिने, लगतै संसद विघटन हुने सहमति

12/09/2025

#संसद_विघटनमा_भयो_सहमति,
#सुशीला_कार्कीको_शपथ_पनि_आजै
===========================
अन्ततः संसद विघटन हुने भएको छ। पछिल्लो दुई दिनदेखि शितल निवासमा चलिरहेको वार्ता संसद विघटन गर्ने सहमतिमा टुङ्गिएको छ।
विघटन लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने पनि सहमति भएको छ।

शुभ दिन , ऊँ जय श्री माँ पाथीभरा माताकी जय माँ पाथीभराले हामी सबैको रक्षा कल्याण गरून्
12/09/2025

शुभ दिन , ऊँ जय श्री माँ पाथीभरा माताकी जय
माँ पाथीभराले हामी सबैको रक्षा कल्याण गरून्

11/09/2025

आफैँ आफैँ लडर सकिँदै जेनजी, सुन्धारामा गाइजात्रा, सुशीला, हर्क र कुलमानसम्मको समर्थकको जुहारी
Copied

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham: The Capitalcity Of Madhesh Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share