21/09/2026
गहिरो दुःखका साथ राहुल गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्। शोकाकुल परिवारजन तथा आफन्तप्रति यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु। हामी सबैलाई छोडेर जानुभयो, तर उहाँको सम्झना सधैं हाम्रो मनमा जीवित रहनेछ।🙏😢😢