Adv Jaanaki Panjiyar

Website Contact the business

Adv Jaanaki Panjiyar जय सीताराम ❤️

07/10/2026

Mata Rani bless us with strength, success, and protection, जय माता दी 🙏❤️

विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले...
02/10/2026

विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउनेछ भन्ने व्यवस्था नेपालको संविधान विपरित भएकाले प्रारम्भदेखि नै अमान्य र बदर हुने गरी भएक फैसला ।

पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘नियन्त्रण’मा लिइएको घटनामा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण
28/09/2026

पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘नियन्त्रण’मा लिइएको घटनामा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदमा नाम निकाल्न सफल हुनुभएकोमा मेरी दिदी पूजा पजियार लाई हार्दिक बधाई तथा धेरै धेरै श...
27/09/2026

नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदमा नाम निकाल्न सफल हुनुभएकोमा मेरी दिदी पूजा पजियार लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना छ । Puja Pajiyarr

अनुदान र करारमा कार्यरत अस्थायी  कर्मचारी लाई पनि महंगी भत्ता दिने भनि श्री सम्मानित सर्वोच्च अदालतको फैसला ।
27/09/2026

अनुदान र करारमा कार्यरत अस्थायी कर्मचारी लाई पनि महंगी भत्ता दिने भनि श्री सम्मानित सर्वोच्च अदालतको फैसला ।

लागू औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ विक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसूरबाट उन्मुक्ति पाउने आधार ...
26/09/2026

लागू औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ विक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसूरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने ।
लागू औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागू औषध बरामद भएको छ, निजले सो लागू औषध कानूनबमोजिम प्राप्त गर्न वा राख पाउने हो भनी तथ्ययुक्तरूपमा प्रमाणित गर्न नसकेमा सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था नहुने।

नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३
26/09/2026

नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३

सहमतिको यौन सम्बन्ध हुन सहमति स्वतन्त्र इन्छाद्वारा लिएको हुनुपर्दछ। विवाह गर्छु भनी लिएको सहमति छलकपट/अनुचित प्रभाव सहि...
23/09/2026

सहमतिको यौन सम्बन्ध हुन सहमति स्वतन्त्र इन्छाद्वारा लिएको हुनुपर्दछ। विवाह गर्छु भनी लिएको सहमति छलकपट/अनुचित प्रभाव सहितको सहमति हो। स्वतन्त्र सहमति मान्न नमिल्ने भनि सम्मानित श्री सर्वोच्च अदालतको ऐतिहासिक फैसला ।

पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदाल...
21/09/2026

पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Adv Jaanaki Panjiyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adv Jaanaki Panjiyar:

Shortcuts

Share