Nepal Times SSK

Nepal Times SSK 1.It's a headquarters of Dhanusha district in nepalMithila Culture and Over all the Nepal.We deliver authentic information.

Get Top Stories , Politics, Health, Business, Sports and Entertainment.

भूकम्पले चीनमा ५३जनाको मृत्युमंगलबार बिहान चीनको दिंगेकान्टीमा गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ । भूकम्पले केही ...
07/01/2025

भूकम्पले चीनमा ५३जनाको मृत्यु
मंगलबार बिहान चीनको दिंगेकान्टीमा गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ । भूकम्पले केही घरहरू भत्किएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।

समाचारअनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

12/11/2024

Sad News: Kanchanpur ma aafu nai padhiraheko school ko school bus ek jana student lai thakkar dida unko dea'th bhayeko chha. 😥

08/11/2024

Early morning Sad News: EV Micro Bus & Bus accident huda Mugling - Narayangadh road section ko 17 Kilo ma 5 jana ko dea"th vayeko cha. 😢

छठ पर्वको हार्दिक मगंलमय शुभ-कामना।🤗❤️
07/11/2024

छठ पर्वको हार्दिक मगंलमय शुभ-कामना।
🤗❤️

Breaking: प्रधानमन्त्री केपी ओली बिरामी पर्नुभएको छ र अहिले बालुवाटारमै आराम गरिरहनुभएको छ। 😲
05/11/2024

Breaking: प्रधानमन्त्री केपी ओली बिरामी पर्नुभएको छ र अहिले बालुवाटारमै आराम गरिरहनुभएको छ। 😲

बेहद ही दुखद ख़बर छठव्रत शुरू होने से पहले ही खामोश हो गयी,, छठी मईया के महिमा को गीतों के मध्यम से एक अलग पहचान …., महि...
05/11/2024

बेहद ही दुखद ख़बर
छठव्रत शुरू होने से पहले ही खामोश हो गयी,, छठी मईया के महिमा को गीतों के मध्यम से एक अलग पहचान …., महिमा को दुनिया के जन जन तक पहुंचाने ,सबसे मधुर, लोकप्रिय और कोकिला आवाज में गाने वाली,,बिहार की बेटी, मैथिली, मगही,भोजपुरी की स्वर कोकिला शारदा सिन्हा जी ब्रह्मलीन हो गईं 🙏 🙏 कोटि कोटि नमन😭😭 🙏🙏
।।।ॐ शांति शांति शांति ही।।।

Jay Shree Ram: अयोध्यामा यस वर्षको दीपावलीमा २५ लाख भन्दा बढी दियोहरु बालेर World Record बनाइएको छ। ❤️
01/11/2024

Jay Shree Ram: अयोध्यामा यस वर्षको दीपावलीमा २५ लाख भन्दा बढी दियोहरु बालेर World Record बनाइएको छ। ❤️

Amazing: Nepal recorded electricity consumption of 1,602 Megawatts in peak time yesterday on Laxmi Puja, according to NE...
01/11/2024

Amazing: Nepal recorded electricity consumption of 1,602 Megawatts in peak time yesterday on Laxmi Puja, according to NEA. 😲

29/10/2024

Shocking: अर्घाखाँचीमा प्रसादको रुपमा मासु खाँदा 'Food Poison' भएर 35 जना Hospital भर्ना भएका छन्। 😮

28/10/2024

शरीर थाकोस् सपना पुरा गरी सफल हुने विश्वास र आँट कहिल्यै नथाकोस्।❤️🌸

Wow...Allu Arjun Makes History as India's highest paid actor, Charging RS 300 crore for "Puspa 2". 🤯
28/10/2024

Wow...Allu Arjun Makes History as India's highest paid actor, Charging RS 300 crore for "Puspa 2". 🤯

Sad News: मुग्लिङ-काठमाण्डाै सडकको महादेवबेशी नजिकै passenger बोकेको एउटा Electric Micro सडकबाट तल खसेको छ। 😢More detail...
25/10/2024

Sad News: मुग्लिङ-काठमाण्डाै सडकको महादेवबेशी नजिकै passenger बोकेको एउटा Electric Micro सडकबाट तल खसेको छ। 😢

More details to follow!

Address

Province No 2
Janakpur
JANKPAUR

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Times SSK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share