Routine Of Tarai Band

  • Home
  • Routine Of Tarai Band

Routine Of Tarai Band Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenienc

Historic win: त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशीले बाजी म...
31/03/2025

Historic win: त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशीले बाजी मारेका छन् । हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

राजावादी र समाजवादीको प्रदर्शन
28/03/2025

राजावादी र समाजवादीको प्रदर्शन

जुडशितल पर्वको सम्पुर्ण मिथिला बासीलाई हार्दिक मंगलमय शुभकामना...🙏आज जुडशीतल पर्व मनाइँदै छ।यो पर्वमा ठुला मानिसहरुले आफ...
14/04/2024

जुडशितल पर्वको सम्पुर्ण मिथिला बासीलाई हार्दिक मंगलमय शुभकामना...🙏

आज जुडशीतल पर्व मनाइँदै छ।
यो पर्वमा ठुला मानिसहरुले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ। सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्।

12/04/2024

नयाँ वर्ष २०८१ तथा जुड्सितल पर्वको अवसरमा देश बिदेशमा मा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य , दीर्घायु र उत् रोतर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

Good morning Nepal from Sanga Bhaktpur .
12/04/2024

Good morning Nepal from Sanga Bhaktpur .

Good evening Nepal from Bhaktpur  Durbar Square ❣️Pic:- Abhishek Kumar Das
09/04/2024

Good evening Nepal from Bhaktpur
Durbar Square ❣️
Pic:- Abhishek Kumar Das

Beautiful 😍 Pic -Ghanshyam Mishra
09/04/2024

Beautiful 😍

Pic -Ghanshyam Mishra

पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवार सदस्यहरू बाँकेको नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ श्री बागेश्वरी मन्दिरमा आज दर्...
09/04/2024

पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवार सदस्यहरू बाँकेको नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ श्री बागेश्वरी मन्दिरमा आज दर्शन गर्ने क्रममा । ❤️🙏

Pic : आर्यन गुप्ता

Good morning 🌄        सलेश बाबाको आशीर्वादले                     तपाईँको दिन                                  शुभ रहोस्।
09/04/2024

Good morning 🌄
सलेश बाबाको आशीर्वादले
तपाईँको दिन
शुभ रहोस्।

सकारात्मक सन्देश !
07/04/2024

सकारात्मक सन्देश !

श्री संसारी माता मंदिर रंगेली मोरङतस्बिर :- अनिल ठाकुर
23/10/2023

श्री संसारी माता मंदिर रंगेली मोरङ
तस्बिर :- अनिल ठाकुर

मेरो साथी Ehsan Ansari को बुवा विगत केही समयदेखि Saint Vincent, Bahamas मा मेडिकल शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो। ग...
26/09/2023

मेरो साथी Ehsan Ansari को बुवा विगत केही समयदेखि Saint Vincent, Bahamas मा मेडिकल शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो। गत शनिबार उहाँलाई हृदयघात भयो र अहिले उहाँ अस्पतालमा जीवनसगं लड्दै हुनुहुन्छ। त्यहाँ अप्रेसनको सम्भावना नभएपछि air ambulance मा अरु ठाउँमा लैजान भनिएको छ। साथि अहिले त्यो ठाउँमा पुगेका छ तर air ambulance महँगो भएको हुनाले केही रकम संकलन गर्नुपर्ने अवस्था सृजना भयो। एक त विदेशको ठाउँ त्यसमाथी आर्थिक अभावको कारणले मेरो साथी एकदमै विचलित भएको छ।
सम्पुर्णमा सहयोगको लागि विन्ती गर्द्छु। 🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tarai Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share