
30/03/2025
सचिकै आज लाग्यो बिन्धि २३ नम्बर वार्ड अभिवाबक बिहिन वार्ड छ वार्ड मा येत्रो घाटना घटये तर एक शब्द पनि निकम्मा वार्ड अध्यक्ष बोलेन थुक्क लाज लग्नु पर्यो छिमेकि वार्ड अध्यक्ष लाइ दाया लागेर भाबुक भएर लिखनु भयो तर तपाईं कति गिरेको मान्छे हुनु हुन्छ छि छि चुरा लगायेर तपाईं येस्तै बस्नु तर एउटा कुरा सुनुस आउने सन्तान ले धिकरला, इतिहास ले पुकारला
तिम्रो कार्यकाल बिन्धि बाशि ले धेरै आपेक्ष राखेको थिये तर येति नलायक निस्किनुहुन्छ सोचे का थियेन आउने २०८४ को भाबि मेयर पद को उम्मेदवार छि छि सब भन्दा असफल वार्ड अध्यक्ष केहि आफ्नो परोशि सङ्ग सिख्नुस