RBN Online Media.

RBN Online Media. RBN Online Khabar को नयाँ पेजमा हार्दिक स्वागत छ। सत्य, तथ्य र निष्पक्ष खबरका लागि हामी सधैं तपाईंको साथमा।
(1)

12/07/2026

Argentina FIFA World Cup 2026 को Semi Final मा प्रवेश गरेको छ।

पोर्चुगल र उज्वेकिस्तान बिच भर्खरै सम्पन्न खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोल अन्तरले हराएको छ ।
23/06/2026

पोर्चुगल र उज्वेकिस्तान बिच भर्खरै सम्पन्न खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोल अन्तरले हराएको छ ।

रामेछापको सुनापति गाउँपालिका -४ मा रहेको डहु माध्यमिक विद्यालयकी छात्रा सरू तामाङले कक्षा १२ को परीक्षामा देशभरि नै सर्व...
19/06/2026

रामेछापको सुनापति गाउँपालिका -४ मा रहेको डहु माध्यमिक विद्यालयकी छात्रा सरू तामाङले कक्षा १२ को परीक्षामा देशभरि नै सर्वोत्कृष्ट ३.९७ जिपिए प्राप्त गरेकी छिन् ।

साथै विद्यालयले कक्षा १२ को परीक्षामा सत प्रतिशत नतिजा हासिल गरेको छ । परीक्षामा सम्मिलित २१ जना मध्य २० जनाले ३.६० भन्दा बढी जिपिए प्राप्त गरेका छन् भने विद्यालयको औषत जीपिए ३.७७ रहेको छ । अघिल्लो वर्ष पनि उक्त विद्यालमाले शत प्रतिशत नतिजा हासिल गरेको थियो ।

New Record: NEB ले इतिहासमै पहिलोपटक Class 12 को नतिजा परिक्षा भएको 35 दिनमै सार्वजनिक गरेको हो। 😮
19/06/2026

New Record: NEB ले इतिहासमै पहिलोपटक Class 12 को नतिजा परिक्षा भएको 35 दिनमै सार्वजनिक गरेको हो। 😮

Big Breaking: कक्षा १२ को नतिजा आज प्रकाशित हुँने भएको छ।
19/06/2026

Big Breaking: कक्षा १२ को नतिजा आज प्रकाशित हुँने भएको छ।

13/06/2026

२३ वर्षीया चेली बालिका परियार बचाऔँ अभियान: आर्थिक सहयोगका लागि हार्दिक अपिल! 🚨
​"तपाईंको सानो सहयोगले हाम्री चेलीले नयाँ जीवन पाउन सक्छिन्।"
​पर्वत जिल्ला विहादी गाउँपालिका वडा नं. ३ मा जन्म भई हाल गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नं. २ अर्बेनी बस्ने यम बहादुर दर्जी र सेती दर्जीकी छोरी वर्ष २३ की बालिका परियार विगत केही समयदेखि बोनम्यारो (Bone Marrow) र एप्लास्टिक एनिमिया (Aplastic Anemia) रोगबाट गम्भीर रूपमा पीडित हुनुहुन्छ।
​नाक र मुखबाट अचानक रगत बग्ने समस्या देखिएपछि उनलाई सुरुमा बुटवल (ICU) मा राखेर उपचार गरिएको थियो र हाल थप उपचारका लागि काठमाडौँको सिभिल अस्पताल (Civil Hospital) मा भर्ना गरिएको छ। उनको पूर्ण उपचारका लागि लाखौँ खर्च लाग्ने चिकित्सकहरूले बताएका छन्। विपन्न परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले कालिगण्डकी गाउँपालिका कार्यालयको आधिकारिक सिफारिस पत्रका साथ बिरामीकी आमा सेती दर्जीले छोरी बचाउन देश-विदेशमा रहनुहुने सम्पूर्ण मनकारी नेपालीहरूसँग आर्तपुकार गर्नुभएको छ। मानवताको नाताले आफूले सकेको आर्थिक सहयोग र यो पोस्टलाई सेयर गरिदिनुहुन RBN अनलाइन खबर हार्दिक अनुरोध गर्दछ।

​🔽 सहयोग पठाउने बैंकिङ विवरण (Bank Details) 🔽
​बैंकको नाम: Machhapuchhre Bank Ltd.
​खातावालाको नाम: सेती दर्जी (Seti Darji - बिरामीकी आमा)
​खाता नम्बर: 0971010488300012
​📞 सम्पर्क मोबाइल नम्बरहरू:
​बिरामीकी आमा (सेती दर्जी): 9808412525

​ 🙏💔

help post ..
13/06/2026

help post ..

२०८३ जेठ ३० पर्वत जिल्ला विहादी गाउँपालिका वडा नं. ३ मा जन्म भई हाल विवाह पश्चात् गुल्मी जिल्ला कालिगण्डकी गाउँपा....

बीपी राजमार्गमा यात्रुबाहक बस दु*र्घटना, सात जनाको मृत्यु, उद्धार कार्य जारीकाभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत बुच्...
12/06/2026

बीपी राजमार्गमा यात्रुबाहक बस दु*र्घटना, सात जनाको मृत्यु, उद्धार कार्य जारी

काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट क्षेत्रमा यात्रुबाहक बस दु र्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। 😢

बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडा हुँदै जाने क्रममा दु*र्घटनामा परेको हो।

दु:र्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मीहरू घ टनास्थलमा खटिएका छन्। हालसम्म सात जनाको शव निकालिएको प्रहरीले जनाएको छ भने घाइ तेहरूको उद्धार तथा उपचार कार्य जारी रहेको छ।

दु र्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

11/06/2026

🚨 १३ वर्षीया आयुशा आलेको जीवन बचाउन आर्थिक सहयोगको अपिल! 😭🙏
स्याङ्जा वालिङ-२ निवासी १३ वर्षीया आयुशा आले हाल काठमाडौँको सिभिल अस्पतालमा 'एप्लास्टिक एनिमिया' (Aplastic Anemia) जस्तो प्राणघातक रोगसँग लड्दै छिन्। चिकित्सकका अनुसार उनलाई बचाउन तुरुन्तै बोन म्यारो ट्रान्सप्लान्ट (मासी प्रत्यारोपण) गर्नुपर्ने अवस्था छ।
पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचार खर्च जुटाउन निकै समस्या भएको छ। एउटा असहाय बुबाको छोरी बचाउने यो लडाइँमा हामी सबै मिलेर साथ दिऔँ। तपाईँको सानो सहयोगले आयुशाले नयाँ जीवन पाउन सक्नेछिन्।

💰 सहयोगका लागि बैंक खाताको विवरण:
* बुबाको खाता (Kumari Bank):
• Account Name: Krishna Bahadur Ale
• Account No: 0190033055200001

(कृपया यो भिडियो र पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोगी मनहरूसम्म पुर्‍याउन मद्दत गरिदिनुहोला।) 🙏❤️

Help Post..
07/06/2026

Help Post..

२०८३ जेठ २४ स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ का कृष्ण बहादुर आलेकी १३ वर्षीया छोरी आयुशा आले विगत केही .....

Address

Ramechhap
Janakpur

Alerts

Be the first to know and let us send you an email when RBN Online Media. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RBN Online Media.:

Shortcuts

Share