RANA quotes

RANA quotes Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RANA quotes, Digital creator, Janakpur.

12/08/2023

News In:भोली शनिवारदेखि सोमवारसम्म देशका अधिकांश भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ। पहाडी भूभागमा पहिरो, तराई/शहरी क्षेत्रमा डुबान,सडक/हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता/पूर्वतयारी अपनाउन सर्वसाधारण/सरोकारवाला निकायहरुमा अनुरोध छ। 🙏🏼

07/08/2023

पुलिस प्रशासन कमजोर देखिएको छ किन हो ?
सन्दर्भ : मु मू गा पा को असहनीय घटना
यसो सानो तीनो घटना मा म पुलिस हो यसो हेरचाह गर्ने मेरो जिमेबारी हो भन्नें गर्द छ तर यस्तो सामूहिक कुटपिट वहाहरुकै समक्ष भएको देखिन्छ। तसर्थ घटना अली रहस्मय देखिएको छ।
छानबीन होस। 🙏🏼🙏🏼🙏🏼

07/08/2023

लोक सेवा आयोगले ०७८-७९ को शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ❣️
सफल हुने सबैलाई बधाई, साथै आगामी चरणको लागि शुभकामना !

05/06/2021

safe
care
aware

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when RANA quotes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share