
22/12/2024
जनकपुरले हिजो फाइनल खेल जितेपछि सामाजिक सञ्जालमा तथा Ground मा पनि जनकपुरलाई घृणा गर्दै, अश्लिल शब्दहरू प्रयोग गर्दै पोस्ट तथा comment मा गाली गर्नेहरू धेरै भेटिएको छ। कृपया game लाई गेमको रूपमा हेरिदिनु होला, खेलमा हार जीत भने भइहाल्छ, यो जीत जनकपुरको मात्र होइन सर्वस्त्र नेपाली क्रिकेट जनताको हो।❤️🙏