
08/06/2022
MP Ganga Chaudhary in the House of Representatives says ," धान पहिले फल्छ कि चामल पहिले फल्छ, थाहा नपाएका व्यक्ती लाई मन्त्री बनायो भने कस्तो बजेट आउँछ? बाझो खेत राखे/ खेतिपाती नगरे कारबाही गरिन्छ भनिएको छ.. अनि समयमा मल नदिने सरकारका मन्त्री तथा कृषि मन्त्रालयका कर्मचारिले कस्तो प्रकारका पुरस्कार पाउँछन्? "