A Revolution for Nation

A Revolution for Nation ✍️ A Revolution

27/05/2026

यो अहिलेको मानव अधिकार आयोगका सबै पदाधिकारी एमालेका कार्यकर्ता हुन जो २०७७ मा नियुक्त भएका हुन ।

Reject your Notice

27/05/2026

Harka Sampang A Revolution ज्यु सिक्नुस ।

27/05/2026

Harka Sampang A Revolution अझै मेयरको धङधङी बाट उठ्न नसकेकै हो ?
अहिले त तपाई सांसद हो मेयर होईन अलिक आफ्नो लेभल अप गर्नुस 🙏

27/05/2026

जनआस्था साप्ताहिकको पत्रकार किशोर श्रेष्ठलाई चाहिँ यथाशीघ्र सरकारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान काम कारबाही अगाडि बढाउनुपर्छ ।

B***n शाहको नेतृत्वपछि नेपालप्रति विदेशी कम्पनीहरूको चासो बढ्दो 😱Google ले नेपालमा Data Center सञ्चालनका लागि ५ वर्षे सह...
25/05/2026

B***n शाहको नेतृत्वपछि नेपालप्रति विदेशी कम्पनीहरूको चासो बढ्दो 😱
Google ले नेपालमा Data Center सञ्चालनका लागि ५ वर्षे सहकार्यसहित करिब रु. ५ अर्ब लगानी गर्ने तयारी गर्दै 🚀

25/05/2026

Harka barks without tarka
Right now his mind is out of Samparka 🤣

25/05/2026

एउटा समाचार लेखे बापत 10 लाख दिदा रहेछन् अनि पो पत्रकारिता बुढेसकाल सम्म गर्दा रहेछन ।

25/05/2026

T-shirt स्पोन्सरमा मागेर रु. ६०० मा बिक्री गर्ने श्रम पार्टीको गलत कार्य हो ।

25/05/2026

नेपालमा पत्रकारको मूल्य एक बोतल रक्सी र ५० हजार रुपैयाँ रहेछ ।

किशोर श्रेष्ठ कान्ड

24/05/2026

पीडित पुरुष 😭

यस्ता दिर्घरोगी भ्रष्टाचारीलाई राज्यको ढुकुटी बाट बचाउने होईन , जीउँदै आगो लगाउनु पर्छ ।
24/05/2026

यस्ता दिर्घरोगी भ्रष्टाचारीलाई राज्यको ढुकुटी बाट बचाउने होईन , जीउँदै आगो लगाउनु पर्छ ।

Address

Madhesh Predesh
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when A Revolution for Nation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share