Yaduvanshi Ramprakash Adhikari

Yaduvanshi Ramprakash Adhikari wlc my profile ����

नेपालीहरु को महान चाडपर्व शुभ दिवाली तथा छठ पर्वकोपावन अवसरमा समस्त विद्यार्थी शिक्षक-शिक्षिका गुरुवर्गअभिभावक किसान, सम...
12/11/2023

नेपालीहरु को महान चाडपर्व शुभ दिवाली तथा छठ पर्वको
पावन अवसरमा समस्त विद्यार्थी शिक्षक-शिक्षिका गुरुवर्ग
अभिभावक किसान, समाजसेवी, युवा ,पत्रकार, कलाकार, सुरक्षाकर्मी, राजनितिक कर्मी, नेता ,कार्यकर्ता,व्यापारी,बुद्धि जीवी, कर्मचारी वर्ग जनसमुदाय लगायत अन्य स्वदेशी एवम विदेशी साथै देश र विदेशमा छरिएर रहनु भएका आमा बुवा दाजुभाइ दिदीबहिनी साथीहरु शुभचिन्तक महानुभावहरूमा सुख शान्ति समृद्ध तथा उतरोतर प्रगति को लागि सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।। जय श्री राम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
खुट्टा गाउँ रोचक समचार Aditya Pratap Singh

नेपालीहरु को महान चाडपर्व २०८० साल को पर्व  #धनतेरस,  #शुभ_दिपावली,  #गोवर्द्धन पूजा ,  #भैया दुज (समाचकेबा) एवं  #महानआ...
10/11/2023

नेपालीहरु को महान चाडपर्व २०८० साल को पर्व #धनतेरस, #शुभ_दिपावली, #गोवर्द्धन पूजा , #भैया दुज (समाचकेबा) एवं #महानआस्थाको पर्व #छठको अवसरमा सम्पूर्ण नगर बासी ,क्षेत्र बासी ,जिल्ला बासी,देश तथा विदेशमा छरिएर रहनु भएका हाम्रा आदरणीय दाजु भाई तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Aditya Pratap Singh

10/11/2023
हाम्रो देशको अवस्था यस्तै छ वास्तवमा बिरुवा लगाउने मान्छे पछाडि छ तर बिरुवा हामीले लगाएको हो भनेर फोटो खिचाउने मान्छे अग...
28/10/2023

हाम्रो देशको अवस्था यस्तै छ वास्तवमा बिरुवा लगाउने मान्छे पछाडि छ तर बिरुवा हामीले लगाएको हो भनेर फोटो खिचाउने मान्छे अगाडि छ । विडम्बना

आँखा पाक्ने रोगबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ...आँखा पाक्ने समस्या देखिएमा के गर्ने, के नगर्ने ?    सेयर गरौं ।
09/08/2023

आँखा पाक्ने रोगबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ...
आँखा पाक्ने समस्या देखिएमा के गर्ने, के नगर्ने ? सेयर गरौं ।

आज साउन महिना को दोस्रो सोमबारी व्रत को हार्दिक शुभकामना ।  ादेव  🔱🔱🔱🔱🔱🔱🔱   ादेव Aditya Pratap Singh
24/07/2023

आज साउन महिना को दोस्रो सोमबारी व्रत को हार्दिक शुभकामना । ादेव 🔱🔱🔱🔱🔱🔱🔱 ादेव
Aditya Pratap Singh

अगामी गेरुका मेला को दृश्य तस्बिर साधु बाबा सँग ।जय गेरूका माता जय श्री राम Aditya Pratap Singh
16/07/2023

अगामी गेरुका मेला को दृश्य तस्बिर साधु बाबा सँग ।
जय गेरूका माता जय श्री राम
Aditya Pratap Singh

अगामी गेरुकाधाम के दृश्य ।लो.ना. पा.खुट्टा पिपराढी( महोत्तरी )मिथिला मधेश मे  गेरुका मेला 2080-4-2 गते सs लागऽ जारहल अछि...
15/07/2023

अगामी गेरुकाधाम के दृश्य ।
लो.ना. पा.खुट्टा पिपराढी( महोत्तरी )मिथिला मधेश मे
गेरुका मेला 2080-4-2 गते सs लागऽ जारहल अछि!गेरुका मेला तीन साल मे 1 बेर अबैत अछि आ सवा महिना तक जारी रहैत अछी!
गेरुका धाम मिथिला क प्रसिद्ध धाम मानल जाइत अछी!
रबिवार आ मङल्वार के मकर रहित अछि
मकर के दिन देश बिदेश स आइल श्रद्धालु भक्तजन सबके भब्य भिड रहैत अछि!
गेरुका धाम आइल श्रद्धालु भक्तजन सब गेरुका नदि मे अस्नान केला क बाध गेरुका नदि मे जल फुल बोझैत अछि
आ शिव मन्दिर मे जा कऽ जल फुल चढवैत अछ।
🙏🙏🙏🌹 जय गेरूका माता 🙏🌹🌹🙏🙏🙏
जय मिथिला जय मधेश
धन्यवाद ! ✒ramgska

Address

खुट्टा गाउँ रोचक समचार
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Yaduvanshi Ramprakash Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share