05/05/2025
                                            आफैले हेर्दा सानुतिनु कम्पनी चलाको छु 2,,
पैसाको लागि मन मुटु जलाको छु 2,, 
लाज होइन गर्नु पर्ने रहेछ भनि 2,,
कसैलाई आशाको दियो जलाएको छु 2,,
 हेर्नेले जसरि हेरोस आजको दिन सम्म 2,, 
 आफैले आफ्नो जिन्दगी गुजारा चलाएको छु । 2,,
25 सौ वर्ष देखि दु:ख गर्दै छु ।
आशा छ सफलताको शिखरमा एक दिन पुग्ने छु ।
  
S.B. Sunuwar