NOCHA Politics

NOCHA Politics Truth and Trending News updates

पोखरा–९ मा ५० वर्षदेखि अलपत्र रहेको बसपार्क निर्माणलाई गति दिन महानगरले संरचना हटाउन थालेको छ। मेयर धनराज आचार्य को उपस्...
18/06/2026

पोखरा–९ मा ५० वर्षदेखि अलपत्र रहेको बसपार्क निर्माणलाई गति दिन महानगरले संरचना हटाउन थालेको छ। मेयर धनराज आचार्य को उपस्थितिमा डोजर चलाइएसँगै निर्माण प्रक्रिया अघि बढाइएको छ। 🚧🚌

Big News:😲नेपाल सरकारको औपचारिक प्रस्ताव आए रुसले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा सहयोग गर्न ...
18/06/2026

Big News:😲नेपाल सरकारको औपचारिक प्रस्ताव आए रुसले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा सहयोग गर्न तयार रहेको जनाएको छ। साथै जलविद्युत्, कृषि, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने रुचि देखाएको छ। 🇳🇵🤝🇷🇺

म prime minister बनेको र श्रम संस्कृति पार्टीको सरकार भइदिएको भए २० लाख युवालाई रोजगारी दिन्थेः हर्क साम्पाङ राई ।
18/06/2026

म prime minister बनेको र श्रम संस्कृति पार्टीको सरकार भइदिएको भए २० लाख युवालाई रोजगारी दिन्थेः हर्क साम्पाङ राई ।

नेपालमा पनि अब Netflix र Amazon Prime जस्ता OTT प्लेटफर्म सञ्चालन गर्न प्रसारण इजाजतपत्र (Broadcasting License) लिनुपर्न...
17/06/2026

नेपालमा पनि अब Netflix र Amazon Prime जस्ता OTT प्लेटफर्म सञ्चालन गर्न प्रसारण इजाजतपत्र (Broadcasting License) लिनुपर्ने प्रस्ताव गरिएको छ।

सरकारले ल्याएको विधेयकअनुसार Netflix, Amazon Prime लगायत OTT सेवाहरूले नेपालमा सञ्चालनका लागि १ करोड रुपैयाँ लाइसेन्स शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। 😮📺🇳🇵

17/06/2026

मधेस प्रदेश सरकारले आफ्नो प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाएको छ !😱

विश्वकपमा करियरकै पहिलो ह्याट्रिक! 🏆🇦🇷लियोनल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै नयाँ कीर्तिमान का...
17/06/2026

विश्वकपमा करियरकै पहिलो ह्याट्रिक! 🏆🇦🇷
लियोनल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै नयाँ कीर्तिमान कायम गरेका छन्। 🐐

16/06/2026

प्रतिनिधिसभाको बैठकमा आज पनि सांसदहरूको विरोध जारी रहेको छ।

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। यससँगै सार्वजनिक तथा चिकित्सा शिक्षण ...
16/06/2026

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। यससँगै सार्वजनिक तथा चिकित्सा शिक्षण संस्थाले निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत आयोगबाट अनुदान पाउने कानुनी बाटो खुलेको छ।

Address

Nepal
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when NOCHA Politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share