Hamro Mahottari

Hamro Mahottari मनोकामना माँताले सबैको इच्छा पूरा गरुन�

28/07/2026
04/07/2026

टुटेश्वरनाथलाई मधेशको कैलाश पर्वत भन्नु कुनै अपराध होइन, गर्वको विषय हो। आफ्नो धार्मिक र प्राकृतिक सम्पदाको सम्मान गर्न सिकौं। भ्रम होइन, तथ्य बोलौं। हर हर महादेव!

टुटेश्वरनाथको नाम कसैले परिवर्तन गरेको छैन। मधेशको कैलाश पर्वत भनेको यसको भौगोलिक र धार्मिक परिचय हो। नेपालको बाबाधाम टु...
04/07/2026

टुटेश्वरनाथको नाम कसैले परिवर्तन गरेको छैन। मधेशको कैलाश पर्वत भनेको यसको भौगोलिक र धार्मिक परिचय हो। नेपालको बाबाधाम टुटेश्वरनाथ हो, थियो र सधैं रहनेछ। तथ्य नबुझी भ्रम फैलाउनेहरूलाई इतिहास पढ्न सुझाव छ। हर हर महादेव! 🚩
#महोत्तरी #बर्दिबास

मधेशको कैलाश पर्वत — टुटेश्वरनाथ महादेवको महिमा कसैले मेट्न सक्दैन। 🕉️महोत्तरीको बर्दिबासमा अवस्थित टुटेश्वरनाथ महादेव म...
04/07/2026

मधेशको कैलाश पर्वत — टुटेश्वरनाथ महादेवको महिमा कसैले मेट्न सक्दैन। 🕉️
महोत्तरीको बर्दिबासमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर केवल एउटा मन्दिर होइन, आस्था, इतिहास र संस्कृतिको पहिचान हो। चार हजार वर्ष पुरानो मानिने यो पवित्र धाम साउनको बोलबम मेला, शिव–पार्वतीको मिलनस्थल र श्रद्धालुहरूको विश्वासको केन्द्रका रूपमा परिचित छ।
आज "मधेशको कैलाश पर्वत" भन्ने पहिचानले देशभर चर्चा पाउँदै जाँदा केहीलाई त्यो सहन गाह्रो भएको देखिन्छ। तर याद रहोस्डा-हाले इतिहास मेटिँदैन, अफवाहले आस्था हराउँदैन, र विरोधले सत्य रोकिँदैन।

जति विरोध गरे पनि टुटेश्वरनाथको महिमा अझ फैलिनेछ। किनकि सत्यलाई प्रमाण चाहिँदैन, समयले आफैं प्रमाणित गर्छ।

हर हर महादेव! 🚩

05/06/2026

सिरहामा SEE र कक्षा १२ परीक्षामा जफत ४९६ मोबाइल र ५ स्मार्टवाच पानीमा डुबाएर नष्ट

01/06/2026

विराटनगर १२ वडा कार्यालय घेराउ, मलंगवा सडक नबनेर हिड्न असहज भएको भन्दै स्थानीयले घेराउ गरेका छन्

02/04/2026

प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री बालेन शाहसँग र हर्क साम्पाङ l

सुशासन आफैँबाट सुरु हुनुपर्ने भन्दै बालेन्द्र साहको सम्पत्ति छानबिनका लागि सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेको छ । उनका...
01/04/2026

सुशासन आफैँबाट सुरु हुनुपर्ने भन्दै बालेन्द्र साहको सम्पत्ति छानबिनका लागि सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेको छ । उनका बाउ वैद्यखानामा जागिरे हुँदा तत्कालीन राजाहरूसँगको साँठगाँठमा भ्रष्टाचार गरिएको हुनसक्ने आशङ्का गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेन्द्रको ३ पुस्ते सम्पत्ति छानबिन गरिनुपर्ने माग गरेका छन् ।

Address

Mahottari
Janakpur
45700

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Mahottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share