Rato News

Rato News मनोकामना माँताले सबैको इच्छा पूरा गरुन�

02/04/2026

प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री बालेन शाहसँग र हर्क साम्पाङ l

सुशासन आफैँबाट सुरु हुनुपर्ने भन्दै बालेन्द्र साहको सम्पत्ति छानबिनका लागि सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेको छ । उनका...
01/04/2026

सुशासन आफैँबाट सुरु हुनुपर्ने भन्दै बालेन्द्र साहको सम्पत्ति छानबिनका लागि सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेको छ । उनका बाउ वैद्यखानामा जागिरे हुँदा तत्कालीन राजाहरूसँगको साँठगाँठमा भ्रष्टाचार गरिएको हुनसक्ने आशङ्का गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेन्द्रको ३ पुस्ते सम्पत्ति छानबिन गरिनुपर्ने माग गरेका छन् ।

31/03/2026

बर्दिबासमा असामान्य वर्षा: पानीसँगै ढुङ्गा खस्दा....

सरकारले बिचौलिया दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ भने उनलाई सम्पति शुद्धीकरणको मुद्दामा पक्राउ गर्ने तयारी गरिएको छ।😮
31/03/2026

सरकारले बिचौलिया दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ भने उनलाई सम्पति शुद्धीकरणको मुद्दामा पक्राउ गर्ने तयारी गरिएको छ।😮

माननीय गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन गृहमन्त्री सुधन गुरूङले नेपाल प्...
30/03/2026

माननीय गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो भएको छ ।

गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका माननीयज्यूहरूसँग गरिएको छलफल ❤️
30/03/2026

कोशी प्रदेशका माननीयज्यूहरूसँग गरिएको छलफल ❤️

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले गर्नु भएको निर्णय (मिति २०८२।१२।१६ गते)माननीय कानुन, न्याय तथ...
30/03/2026

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले गर्नु भएको निर्णय (मिति २०८२।१२।१६ गते)
माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क (Fast Track Desk) स्थापना गर्ने निर्णय गर्नुभएको छ :
क) मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई शीघ्र, प्रभावकारी, व्यवस्थित र पारदर्शी रूपमा सम्पादन गर्नका लागि के कुन काम, कुन महाशाखामा के कुन अवस्थामा छन् ? अन्य मन्त्रालयबाट प्राप्त पत्रानुसारको कार्य फर्छ्याैटका लागि तत्काल काम कारबाही सुरू भए/नभएको यकीन गर्ने ।
ख) अपूर्ण र क्षेत्राधिकार बाहिरको विषय भई सम्बन्धित मन्त्रालयलाई फिर्ता गर्नु पर्ने वा थप कागजात मगाउनु पर्ने भए प्राथमिकताका आधारमा तत्काल फिर्ता गर्ने वा माग गर्ने कार्य भए/नभएको यकीन गर्ने।
ग) मन्त्रालयका शाखा, महाशाखाका कामकारबाही निर्धारित समय सीमाभित्र हुन नसकेको भए के कति कारणले हुन नसकेको हो भन्ने सम्बन्धमा नियमित रूपमा जानकारी दिने ।

सरकारले एसइई परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनामै प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।      ...
30/03/2026

सरकारले एसइई परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनामै प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका केपी शर्मा ओलीलाई पित्तथैलीमा पत्थरीको समस्या देखिएको छ भने दीपक खड्कालाई पखालाको समस्या देखिएक...
30/03/2026

प्रहरी नियन्त्रणमा रहेका केपी शर्मा ओलीलाई पित्तथैलीमा पत्थरीको समस्या देखिएको छ भने दीपक खड्कालाई पखालाको समस्या देखिएको छ।😳

Address

Mahottari
Janakpur
45700

Website

Alerts

Be the first to know and let us send you an email when Rato News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share