Nepal Muslim

Nepal Muslim Welcome To Our Channel aarzoofaizy this channel made for Facebook / YouTube / Instagram / Tiktok .....

16/04/2026

Ab insan me nhi janwar me manavta hai

13/04/2026
अहिलेको अवस्था…. सामाजिक सञ्जालको प्रभाव हिन्दूलाई मुस्लिमले गाली गर्छ, मुस्लिमलाई हिन्दूले गाली गर्छ त्यसकारण एकदिन नेप...
06/01/2026

अहिलेको अवस्था…. सामाजिक सञ्जालको प्रभाव

हिन्दूलाई मुस्लिमले गाली गर्छ, मुस्लिमलाई हिन्दूले गाली गर्छ त्यसकारण एकदिन नेपालमा धार्मिक युद्ध हुन जानछ। जसमा गरिबको छोराछोरी मारिनेछ। जसको फाईदा मुस्लिमको अगुवा नेता उठाऊने र हिन्दुको अगुवा नेता उठाऊने हो । त्यसकरण समाजमा यस्ता कार्य हुदा अथवा सामाजिक अस्था भाईचारा बीथोल्ने हिन्दू होस या मुस्लिम त्यसलाई कडा भन्दा कडा सजाय हुनुपरछ।

एक सचेत नागरीक बनौ,सबै धर्म एक सम्मान!
सबैको धर्म अस्थालाई सम्मान गरौ!!🙏🙏🙏🙏
Respect all Religions # #🙏🙏

[इस्लाम धर्मको ज्ञान हासिल गरेपछि मात्र टिप्पणी गर्न प्रधानमन्त्री लाई सुझाव: डा. सलाहुद्दीन अख्तर सिद्दीकी, पूर्व न्याय...
28/11/2025

[इस्लाम धर्मको ज्ञान हासिल गरेपछि मात्र टिप्पणी गर्न प्रधानमन्त्री लाई सुझाव: डा. सलाहुद्दीन अख्तर सिद्दीकी, पूर्व न्यायाधीश ]

प्रधानमन्त्रीको मुस्लिम प्रतिको भनाईलाई अतिरन्जित गर्नु हुंदैन । जस्तै हिन्दू जन्मे पछि उनलाई सनातन धर्मको वास्तविक ज्ञान हुंदैनन्। त्यस्तै इस्लामको मर्म र वास्तविक ज्ञानलाई मुस्लिमहरू बाट पालना हुंदैन। फलस्वरूप मुस्लिमको आचरणलाई इस्लाम नै हो भनि गैह्र मुस्लिम हरूले बुझ्छन्। जुन पूर्ण गलत हो । मुस्लिम इस्लाम होइनन्। उनीहरू इस्लाम धर्मका अनुयायी हुन्। इस्लाम धर्मको अध्ययन गरेपछि मात्र टिप्पणी गर्न प्रधानमन्त्री मन्त्री ज्युलाई सुझाव छ।
डा. सलाहुद्दीन अख्तर सिद्दीकी पूर्व न्यायाधीश

Address

Kathmandu

Telephone

+9779824000076

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Muslim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share