एक अत्यन्त जरुरि सूचना
रेडियो मधेश १०६.६ को कार्यालयमा केहि कर्मचारीको आवस्यकता रहेको छ
१) मार्केटिंगको लागि दुई जना पारिश्रमिक (रु १५०००)
२) प्रोडक्सन टेक्निसियन एक जना पारिश्रमिक काम
अनुसार
इक्छुक व्यक्ति सम्पर्क गर्नुहोला
सम्पर्क नम्बर (९८४४५११४६०, ९८१६८४५९६४)
23/04/2022
जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा फाइनल र सम्भावित उमेदवारहरु ।
फाइनल
१.लाल किशोर साह #सुडी (जसपा)
२. बलराम महतो #सुडी (पुर्व मौवादी) स्वतन्त्र
३. मनोज साह #सुडी (पुर्व नेपाली काँग्रेस) स्वतन्त्र
४. बैधनाथ साह #कलवार (व्यापारी) स्वतन्त्र
५. मनोज चौधरी #कलवार (लोसपा)
सम्भावित
१.हिरा साह #कलवार (एमाले)
२.जानकीराम साह #तेली (एमाले)
Be the first to know and let us send you an email when Radio Madhesh 106.6 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.