Madhesh Pradesh Updates

Madhesh Pradesh Updates We dedicated to provide information about historical place and current affairs of Madhesh Pradesh.

10/08/2024

Official Statement by Bangladeshi Cricketer Litton Kumer Das ❤️
Do not Believe in Rumors⚠️‼️

Dear countrymen, I want to inform one thing with respect for everyone. There has been a news broadcast on various media recently about the attack on our home, which has no truth. No one should listen to these rumors. Me and my family are completely safe so far. I believe our country is a non-communal country. In this country, we should move forward together regardless of all religions and caste, that should be our only motto now. The way my Dinajpur people were engaged in protecting each other is really appreciable and I am grateful. I hope in the future we will all be together and keep this country away from all kinds of violence. Because the country belongs to all of us. 🙏🇧🇩

बाराका रामराजा क्याम्पस कलैयाका क्याम्पस चिफ हरिभूषण कुशवाहा सर माथि गोली प्रहार भएको छ  । उहाँको उपचार क्रम मृत्यु भएको...
14/06/2024

बाराका रामराजा क्याम्पस कलैयाका क्याम्पस चिफ हरिभूषण कुशवाहा सर माथि गोली प्रहार भएको छ । उहाँको उपचार क्रम मृत्यु भएको जानकारी पाएर हृदय देखि दुखी भएको छ l
हार्द्धिक श्रद्धान्जली l🙏

12/06/2024

Important: "यो तेल लाए कपाल उम्रीन्छ, यो खाए हाईट बढ्छ" जस्ता कुनै तथ्य बिना भ्रामक बिज्ञापन गरेर सामान बेच्न खोज्नेलाई २-५ बर्ष सम्म जेल र ४-६ लाख सम्म जरिवाना हुन सक्ने कानुन नेपालमा छ!

Source: Consumer Protection Act, 2075

26/05/2024

Congratulations kKR💜
KKR beats SRH By 8 wickets in Ipl final
2024

धेरै जनाले Inbox गरेर यो post गर्दिन अनुरोध गरेको भएर: "सन्दिपकाे बारेमा दुनियाँ बाेल्याे । सफाइ पनि पाउनु भयो !जुलुसै न...
25/05/2024

धेरै जनाले Inbox गरेर यो post गर्दिन अनुरोध गरेको भएर:
"सन्दिपकाे बारेमा दुनियाँ बाेल्याे । सफाइ पनि पाउनु भयो !जुलुसै निस्कियाे । क्यानले पनि उहि दिन निलम्बन हटायाे । तर, यीनले अदालतबाट सफाइ पाएकाे महिनौं बितिसक्दा पनि घरेलु लिग समेत खेल्न दिइएन । यदी ICC ले गरेकाे कारबाही भए नि देशभित्र कम्तिमा प्रदेशस्तरका खेल त खेल्न दिए हुने नि । याद छ ऊनले पनि केही महत्त्वपूर्ण जीत दिलाएका थिए नेपाललाई । खै कुनै खेलप्रेमी ले यीनकाे बारेमा बाेल्याे ? बाेल्नु पर्छ वा पर्दैन ? अनुरोध छ सन्दिप जस्तै उनले पनि खेल्न पाउन् !"

दाइजोमा सुनको सिक्री नदिएको भन्दै बिवाह मण्डपबाट फरार भएका बेहुलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।दाइजोमा १२ लाख नगद, म...
12/03/2024

दाइजोमा सुनको सिक्री नदिएको भन्दै बिवाह मण्डपबाट फरार भएका बेहुलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

दाइजोमा १२ लाख नगद, मोटरसाइकल‌ बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी र हनुमानको माला पाएपनि सिक्री नपाएर मण्डप छोडी फरार भएका थिए।🤔

20/02/2024

वीरगञ्जमा बसेको सर्वपक्षीय बैठकमा गरिएको
निर्णयहरु :-

१. सयौ वर्ष देखि कायम रहेको जात-जाती, भाषा, धर्म, समुदाय सम्प्रदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सम्बन्ध एवं एकत्तालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामुहिक प्रतिबद्धता गर्ने ।

२. एकअर्काको आस्थाको केन्द्र तया धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराजाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।

३. जिल्ला मित्र खुलम खुला रुपमा डिजे पाउने र चको माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुस निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानून वमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।

४ .जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विसानें एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक र्याली, जुलुस, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनितिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारकताहरुले सहयोग गर्ने ।

५. सामाजिक संजालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट

गर्ने गराउने उपर प्रशासनबाट कानून बमोजिम कडा कारवाही गर्ने l

New Recent "Muluki ain 2074", Gives better provision to Citizen of Nepal in compare to horrible "Muluki ain 1910". Even ...
19/02/2024

New Recent "Muluki ain 2074", Gives better provision to Citizen of Nepal in compare to horrible "Muluki ain 1910".

Even though National code amends but mindset of Nepali citizen are same as "Muluki ain 1910", Hope so may ignorant Nepali citizen become Educated.

नेपालको पहिलो कानुन "मुलुकी ऐन 1910" "जंगबहादुर राणा" द्वारा बनाईएको अमानवीय रूपमा 🤬 मानिसहरूलाई तिनीहरूको पुर्खा जातिको...
19/02/2024

नेपालको पहिलो कानुन "मुलुकी ऐन 1910" "जंगबहादुर राणा" द्वारा बनाईएको अमानवीय रूपमा 🤬 मानिसहरूलाई तिनीहरूको पुर्खा जातिको आधारमा भेदभाव गर्दछ। जसले गर्दा अज्ञानी नेपाली नागरिकको मानसिकतामा जातीय विभेदको प्रबलता सुरु भएको थियो ।

😡 "नाल नरक" अध्यायमा लेखिएको छ: विभिन्न जातका मानिसहरूले विभिन्न वर्गका मानिसहरूसँग एउटै अवैध क्रिडा गरेमा कस्तो व्यवहार गरिन्छ ।

डाटाको स्रोत: www.lawcommission.gov.np {नेपाल सरकारबाट आधिकारिक स्रोत}।

{त्यो पहिलो छाप यस समयमा पनि बाँकी छ। अहिले पनि जनतालाई उनिहरुका पुर्खाको जातले विभेद गरिन्छ , उनको वास्तविक गुण, प्रतिभा र मेहनतले होइन ।

"मुलुकी ऐन १९१०" मा थप पढ्नुभयो भने "जंगबहादुर राणा"ले जातिय व्यवस्थाको आधारमा जनतालाई कति निर्दयी र घृणित ढंगले न्याय गर्नुभएका थिये भन्ने थाहा पाउनुहुनेछ ।}

Nepal 1st law called "Muluki ain 1854AD" introduced by "Jung bahadur rana" inhumanly 🤬 discriminate Nepali citizen by th...
19/02/2024

Nepal 1st law called "Muluki ain 1854AD" introduced by "Jung bahadur rana" inhumanly 🤬 discriminate Nepali citizen by their forefather caste. Meanwhile which strongly start caste discrimination in the mindset of ignorant Nepali citizen.

😡At chapter "naal narak" or "On Forced Feeding of Human Excrement,
Semen, Etc.", state that: how people from different caste are discriminately treated if they do same illicit activity with following class of people.
Source of data: https://library.oapen.org

If you read further more in "Muluki ain 1854AD" you will find how cruelly & disgustingly "Jung bahadur rana" discriminate people by caste system, that 1st impression is still remaining at this age too. Still now People are judged by their forefather not by their Real quality ,Talent and Hardwork.😕

बिदेशमा छैन सजिलो😥: रात भरि काम,अनि कलेज मा आराम यस्तै छ विद्यार्थी जिवन प्रदेशमा(Japan)
16/02/2024

बिदेशमा छैन सजिलो😥: रात भरि काम,अनि कलेज मा आराम यस्तै छ विद्यार्थी जिवन प्रदेशमा(Japan)

14/02/2024

Sad News: Study Garna Canada gayeka 2 jana Nepali students ko Car accident ma parera death bhayeko cha.

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Madhesh Pradesh Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share