Raju sharma

Raju sharma ।।जै श्री कृष्ण।।

।।जय श्री सिताराम।।🙏🙏🙏
05/05/2026

।।जय श्री सिताराम।।🙏🙏🙏

07/11/2025

प्रेम शब्दले होइन, व्यवहारले प्रमाणित हुन्छ। बोलेर माया गर्न सजिलो हुन्छ, महसुस गराएर देखाउन गाह्रो।

10/10/2025

Experience is the greatest teacher of our life.


class 11th
23/09/2025

class 11th

14/09/2025

🇳🇵 हालको राजनीति अवस्था

१. सरकार परिवर्तन र जनता आन्दोलन

सेप्टेम्बर २०२५ मा नेपालमा Gen Z आन्दोलन भयो — मुख्यतया युवा वर्गले सरकारको भ्रष्टाचार, असमानता, र अभिव्यक्ति स्वतन्त्रता सीमित हुनुले असन्तुष्टि झन्डै देशव्यापी रुपमा फैलियो।

सरकारले केही सामाजिक सञ्जाल प्लेटफर्महरु (Facebook, Instagram, WhatsApp आदि) लाई प्रतिबन्ध लगाएको थियो, जसले युवाहरु विच निकै गहिरो प्रतिक्रिया उत्पन्न गर्यो।

प्रदर्शनहरु हिंसात्मक बनेपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजीनामा दिए। पार्लियामेन्ट (सङ्घीय संसद्) समेत विघटन गरियो।

२. अन्तरिम सरकार र निर्वाचनको मिति

भारत–नेपालका सम्बन्ध, आर्थिक अवस्थाहरु र सार्वजनिक सुरक्षा स्थितिका पाटोहरु हेर्दै सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको छ। उनले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

निर्वाचन मिति तोकिएको छ — ५ मार्च २०२६ मा समग्र चुनाव हुने तय गरिएको छ।

11/09/2025

अन्पढ व्यक्तिले देश चलायो,
शिक्षित व्यक्तिले देश जलायो!
कस्तो छ हाम्रा नेपालका युवाहरु।
जिवित बस्तुलाई छाडेर निर्जीव बस्तुलाई जलाउने तोडफोड गर्ने,आफनै सम्पतिलाई आफैले ध्वस्त पारियो।असली देशभक्ती भनेको अर्काको घर सार्बजनिक सम्पती जलाउने होइन,आफ्नो गाउँ,घर र देशलाई उज्यालो बनाउने हो।अब हामी सबै युवाहरु मिलेर देश बनाउ।
।।🇳🇵जै नेपाल्🇳🇵।।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Raju sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share