Parsa Village Notice

Parsa Village Notice I am a social workers

17/01/2026

Have a safe travels

Your :- Bk Yadav

सबै नेपाली महानुभावहरुलाई माघे संक्रान्ति धेरै धेरै शुभकामना व्यक्त गर्दछु । देश विदेशमा रहेका सम्पूर्ण नेपाली बासिलाई य...
15/01/2026

सबै नेपाली महानुभावहरुलाई माघे संक्रान्ति धेरै धेरै शुभकामना व्यक्त गर्दछु । देश विदेशमा रहेका सम्पूर्ण नेपाली बासिलाई यसैमा समग्र गर्दै छु ।

Your :- Bk Yadav

हाम्रो गाउँ पर्सामा पहिलो पटक राधा कृष्ण मन्दिरको प्राङ्गणमा भागवत कथा यहि मिति २०८२/०७/१६ गते सुरु हुदै छन । कृपया सबै ...
02/11/2025

हाम्रो गाउँ पर्सामा पहिलो पटक राधा कृष्ण मन्दिरको प्राङ्गणमा भागवत कथा यहि मिति २०८२/०७/१६ गते सुरु हुदै छन । कृपया सबै दर्शक महानुभावहरुमा उपस्थित भईदिनु होला भन्ने आग्रह गर्दै छु ।

आयोजक :- पर्साग्राम बासि
धन्यवाद !

From :- Bk Yadav

26/10/2025

सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई छठ पर्वको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

#हिन्दू #छठ #हिन्दु

From :- Bk Yadav

Happy birthday 🎂🎈🎂🎈🎉🎁🎉👏🎂 Bk Yadav
28/09/2025

Happy birthday 🎂🎈🎂🎈🎉🎁🎉👏🎂

Bk Yadav

26/09/2025

वनरझुलाका वासिन्दा ३ जना मध्ये २ जनाको मृत्यु स्पोटै Bike accident मा भइसकेको छ । यो accident करिब 10:00 am देखि 10:20 am बजेको भित्रमा भएको हो । Kush नामक युवा चाहि सुरक्षित छन् । यो accident चाहि‌ Bike ले पुलमा ठक्कर दिएर भएको हो । यो accident लगमा र माचिको बिचमा रहेको स्कुल निर पुलमा ठक्कर दिएर भएको हो । Vdo पछि upload गर्ने छु । कृपया तपाईंहरुले आफ्नो सबधानि अपनाउनु होला भन्ने अनुमान र आशा गर्दछु ।
Please ! Control your bike speed and save your life...🙏🙏🙏🙏🙏🙏🙏🙏

From :- Bk Yadav

19/09/2025

Har Har mahadev 🙏🙏🙏🙏🙏

Vdo :- From Bk Yadav

Har Har mahadev 🙏🙏🙏🙏 Pic :- From Bk Yadav
19/09/2025

Har Har mahadev 🙏🙏🙏🙏

Pic :- From Bk Yadav

07/09/2025

अब हाम्रो गाउँ पर्सामा पनि झिझियामा रूचि देखा परेका छन्। जुन दृश्य तपाईहरु आफ्नो आखाले देख्न पाइन्छ। यी झिझिया चाहि हाम्रा समुदायका लागि धेरै नै मुल्यवान छन्। यस्ता किसिमका नृत्यले गर्दा हाम्राे आधुनिक समाजमा केही न केही विशेष परिवर्तन आउने छ । जय माँ दुर्गा ।

19/08/2025

Radhe Radhe Radhe Radhe 😘💗

16/08/2025

श्री कृष्ण भगवानको कलस यात्रा।

आदरणीय हाम्रा समुदायका जेष्ठ ज्यूहरु।
13/08/2025

आदरणीय हाम्रा समुदायका जेष्ठ ज्यूहरु।

Address

Parsa/3
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Parsa Village Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share