Recent Updates & Reels

Recent Updates & Reels Welcome to the official page
Recent Updates and Reels.

08/07/2026

Dhapakhel Road during Rainy Season

कैलालीको टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी निलम्बितधनगढी, असार २३ — कैलालीको टीकापुरस्थित इलाक...
08/07/2026

कैलालीको टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी निलम्बित

धनगढी, असार २३ — कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा सञ्जय नगार्जी फरार भएपछि घटनाको छानबिन गर्न डीएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको छ। फरार भएका थुनुवा सञ्जय नगार्जीको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र सम्भावित लापरबाहीबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

शुभ बिहानी ! सर्लाही क्षेत्र नं. ३ को विकासप्रति हाम्रो प्रतिबद्धता- बोलेर होइन, परिणाम मार्फत प्रमाणित भएको छ।आर्थिक वर...
08/07/2026

शुभ बिहानी !

सर्लाही क्षेत्र नं. ३ को विकासप्रति हाम्रो प्रतिबद्धता- बोलेर होइन, परिणाम मार्फत प्रमाणित भएको छ।

आर्थिक वर्ष २०८३/०८४ मा पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालय मार्फत सर्लाही क्षेत्र नं. ३ अन्तर्गतका विभिन्न पालिकामा सडक, पुल, शहरी पूर्वाधार, खानेपानी, कृषि विकास, जलवायु परिवर्तन तथा राष्ट्रिय चुरे संरक्षण लगायतका महत्वपूर्ण योजनाका लागि रु. १ अर्ब २७ करोड ५९ लाख बजेट विनियोजन भएको छ।

यो केवल बजेटको घोषणा होइन। यो विकासको आधार, जनताको विश्वास र समृद्ध सर्लाही क्षेत्र नं. ३ निर्माणतर्फको दृढ संकल्प हो।

यो उपलब्धि जनताको विश्वास, सुझाव र निरन्तर साथ सहयोगको प्रतिफल पनि हो।यसका लागि सम्पूर्ण मतदाता, स्थानीयवासी तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु।

हामीले विकासलाई राजनीति होइन, जिम्मेवारी ठानेका छौं। आगामी दिनमा पनि पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीका साथ सर्लाही क्षेत्र नं. ३ को समृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।

“ विकासको यात्रा निरन्तर छ, प्रतिबद्धता अटल छ।” 🇳🇵

विद्युत् झ्याप–झ्याप जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। मन्त्रीले...
08/07/2026

विद्युत् झ्याप–झ्याप जाने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। मन्त्रीले लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै आपूर्तिलाई नियमित र भरपर्दो बनाउन निर्देशन दिनुभएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई 'मिसन १६ खर्ब राजस्व' लक्ष्य पूरा ...
08/07/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई 'मिसन १६ खर्ब राजस्व' लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।

01/07/2026

janakpur Ramanand chowk काे दृश्य।
सम्बन्धित निकायकाे ध्यान आकर्षण होस। यस्तो आतन्तकरी क्रिया कलाप भई रहेको छ।
हतियारकाे खुला प्रदर्शन l सरकार किन मोन छ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द ।
01/07/2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द ।

रास्वपाले चुनावअघि प्रधानमन्त्री बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको 'वरिष्ठ नेता' पदलाई विधानमा समावेश गर...
19/06/2026

रास्वपाले चुनावअघि प्रधानमन्त्री बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको 'वरिष्ठ नेता' पदलाई विधानमा समावेश गर्ने निर्णय गरेको छ।

Breaking: अख्तियारको पूरै टोलीलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा थु"नेर प"क्राउ पुर्जी काट्न बाध्य पारिएको भनी समाचार ...
19/06/2026

Breaking: अख्तियारको पूरै टोलीलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा थु"नेर प"क्राउ पुर्जी काट्न बाध्य पारिएको भनी समाचार सार्वजनिक भएका छन् ।

BREAKING - प्रहरी कार्यालयकै गेट अगाडिबाट KTM DUKE चोरी, वीरगञ्जको सुरक्षा व्यवस्थामाथि प्रश्नन उठेको छ , प्रहरी कै गेट ...
23/05/2026

BREAKING - प्रहरी कार्यालयकै गेट अगाडिबाट KTM DUKE चोरी, वीरगञ्जको सुरक्षा व्यवस्थामाथि प्रश्नन उठेको छ , प्रहरी कै गेट बाट बाइक चोरी हुने समान्य कुरा हैन्न , २४ घण्टा गेटमा प्रहरी हुन्दा हुन्दै बाइक चोरी भएको छ ,😲

Address

Janakpur
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Recent Updates & Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share