Thug life

Thug life Updated

10/11/2025

धरानका मेयर हर्क साम्पाङ भन्नुहुन्छ:- "हामी सत्तामा पुग्यौ भने ३ दिन मात्र स्कुल खोल्छौ ।
Backbencher be like : harka sampang is our best leader 😎😝😁

सामाजिक सञ्जालमा भेटिएको यो तस्वीर कहाँको हो थाहा भएन । तर, यो अति हृदयविदारक तस्वीरले जातकै आधारमा सामाज कसरी विभाजित छ...
28/10/2025

सामाजिक सञ्जालमा भेटिएको यो तस्वीर कहाँको हो थाहा भएन । तर, यो अति हृदयविदारक तस्वीरले जातकै आधारमा सामाज कसरी विभाजित छ र सामाजिक रूपमा हामी कहाँ रहेछौं भन्ने कुरा देखाउँछ ।

समाजको यो चेतनास्तर उठाउने जिम्मेवारी राजनीति र राज्यको हो । तर, राजनीतिक दलहरू वैचारिक र सैद्धान्तिक रूपमा स्खलित हुँदै गिरोहका रूपमा परिणत भएपछि र राज्य दलालहरूको कब्जामा परेपछि समाज कसरी अलपत्र पर्छ भन्ने प्रमाण हो यो ।

सेवा सुचारु गर्ने सम्बन्धमा |
05/10/2025

सेवा सुचारु गर्ने सम्बन्धमा |

26/09/2025

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा रहेको झोला भाँचिएको छ। फसेकाहरूको उद्धार कार्य जारी छ।

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं ३ स्थित गोबराहीबाट सशस्त्र प्रहरीद्वारा ८ क्विन्टल ३५ किलो गाँजा बरामद !
19/09/2025

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं ३ स्थित गोबराहीबाट सशस्त्र प्रहरीद्वारा ८ क्विन्टल ३५ किलो गाँजा बरामद !

जेनजी आन्दोलनको एउटा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै - भन्सार, जिल्लाका मालपोत र न्यायालयका प्र...
18/09/2025

जेनजी आन्दोलनको एउटा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै - भन्सार, जिल्लाका मालपोत र न्यायालयका प्रमुख पदहरूमा जेनजीका प्रतिनिधि तथा जेनजीले सिफारिस गरेको प्रतिनिधि हुनुपर्ने लगायता माग राखेको छ ।

16/09/2025
जा इ फेर कि भ गेलै हो !
13/09/2025

जा इ फेर कि भ गेलै हो !

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ दलका सचेतकहरुले माग गरेका छन्!
13/09/2025

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ दलका सचेतकहरुले माग गरेका छन्!

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Thug life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share