Radio Dhanusha Dham 107.3Mhz

Radio Dhanusha Dham 107.3Mhz “Radio Dhanusha Dham 107.3 MHz को तर्फबाट तपाईंहरू सबैलाई हाम्रो रेडियो परिवारमा हार्दिक स्वागत छ।

जिसस प्रमुख दिनेश कुमार महतो ज्यू , जसपा नेपालको जिल्ला अध्यक्ष तथा अर्नमा पालिका अध्यक्ष अशोक यादव ज्यू लगायत पार्टीका ...
31/12/2025

जिसस प्रमुख दिनेश कुमार महतो ज्यू , जसपा नेपालको जिल्ला अध्यक्ष तथा अर्नमा पालिका अध्यक्ष अशोक यादव ज्यू लगायत पार्टीका नेताहरुले संयुक्त रुपमा भौतिक पुर्वाधार मन्त्री मा. राज कुमार गुप्ता (राजु) ज्यू र श्रम तथा रोजगार मन्त्री मा. मनिष सुमन ज्यू लाई बधाई तथा सफल कार्यकालको सुभकामना दिदै ।

सूचना | सूचना | सूचनायस न्यु धनुष बचत तथा ऋण सहकारी संस्था लि., धनुषाधाम–३ को छैठौं वार्षिक साधारण सभा मिति २०८२ साल पौष...
31/12/2025

सूचना | सूचना | सूचना
यस न्यु धनुष बचत तथा ऋण सहकारी संस्था लि., धनुषाधाम–३ को छैठौं वार्षिक साधारण सभा मिति २०८२ साल पौष १९ गते, शनिवार, बिहान ११:३० बजेदेखि धनुषाधाम नगरपालिका–३ स्थित संस्थाको भवन अगाडि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।
अतः आदरणीय सम्पूर्ण शेयर सदस्य महानुभावहरू तथा सम्बन्धित सबैजनालाई उक्त कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध तथा आमन्त्रण गर्दछौं।

14/12/2025

“धनुषा जिल्ला, धनुषाधाम नगरपालिका–५ मा अवस्थित श्री बजरंग आधारभूत विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिकालाई यदि कुनै किसिमको घटना (दुर्घटना/क्षति) भएमा त्यसको जिम्मेवारी विद्यालय प्रशासन (प्रिन्सिपल/विद्यालय) ले लिने हो कि अभिभावक (गार्जियन) ले?
हेड सरज्यू, यदि तपाईं विद्यार्थीहरूप्रति उत्तरदायी र अनुशासित भूमिका निर्वाह गर्न असमर्थ हुनुहुन्छ भने कृपया भोलि नै राजीनामा दिनुहोस्।”

भर्खरै मधेश प्रदेशका मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवले शेरबहादुर देउबालाई भेटेर मिठाई खुवाएका छन् । ❤️
09/12/2025

भर्खरै मधेश प्रदेशका मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवले शेरबहादुर देउबालाई भेटेर मिठाई खुवाएका छन् । ❤️

09/12/2025

धनुषा-सिरहा जोडने कमला पुल बनाउन सिरहाका नेता समेत रहनुभएका रामरिझन यादवको संघर्ष, नागरिक चन्दा अभियान ।

बलात्कार आरोपी जनमत पार्टीका निलम्बित सचिव साह प्रहरी हिरासतमा
09/12/2025

बलात्कार आरोपी जनमत पार्टीका निलम्बित सचिव साह प्रहरी हिरासतमा

08/12/2025

सर्वोच्च अदालतले आज हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश जारी गरेको छ।
यस निर्णयसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई ठूलो राजनीतिक र संस्थागत धक्का पुगेको छ।

सुशीला कार्की नेतृत्वको सरकार आएसँगै शाक्यलाई पदबाट हटाइएको थियो।
न्याय खोज्दै सर्वोच्च पुगेका शाक्यलाई आज न्यायालयले सम्मानजनक निर्णय दिएको छ।

"१० वर्षपछि नेपालीलाई बिजुली फ्री !"- उर्जामन्त्री
03/12/2025

"१० वर्षपछि नेपालीलाई बिजुली फ्री !"
- उर्जामन्त्री

रवि लामिछानेलाई तत्काल जे लबाट निकाल्न ज्ञानेन्द्र शाहीको माग
02/12/2025

रवि लामिछानेलाई तत्काल जे लबाट निकाल्न ज्ञानेन्द्र शाहीको माग

Amazing:अब देखि म्यादी प्रहरीलाई निर्वाचन प्रहरी भनिने भएको छ । ❤️
02/12/2025

Amazing:अब देखि म्यादी प्रहरीलाई निर्वाचन प्रहरी भनिने भएको छ । ❤️

Address

Dhanush Dham
Janakpur
GOBIND123456789

Website

Alerts

Be the first to know and let us send you an email when Radio Dhanusha Dham 107.3Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category