16/09/2026
बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको
नागढुंगा-मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन् ।
ड्रोनबाट देखिएको अहिलेको दृश्य