Manaharpur Village-मनहरपुर गाउँ

Manaharpur Village-मनहरपुर गाउँ Manaharpur Village( more views & Visitor Daily portal News) Nepal More information It is established in 2016 . we will be post your problem & Solve your Ideas

If you like manaharpur page you get fastest news about our village .I love our village manaharpur. Its manages & Raise voice for our village manaharpur. Just, you've to more like & more share this page on Group, Page & Profile. you've also to get convey your problem on our page through message.

निर्वाचन आयोगले समय थपेको छ ।
07/11/2025

निर्वाचन आयोगले समय थपेको छ ।

सबै जना समय मै आइदिनु होला ।।Manaharpur Village-मनहरपुर गाउँ / MANAHARPUR VILLAGE/मनहरपुर गाउँ जनकपुरधाम उप-महानगरपालिका...
07/11/2025

सबै जना समय मै आइदिनु होला ।।

Manaharpur Village-मनहरपुर गाउँ / MANAHARPUR VILLAGE/मनहरपुर गाउँ जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City

भोलि सबै जन्ना उपस्थित हुनु होला ।परिबर्तन को निम्ति हाम्रो चाहना । निशुलक शिक्षा पदती।समय: बिहान 8 बजे स्थान: जनकपुर-१७...
07/11/2025

भोलि सबै जन्ना उपस्थित हुनु होला ।

परिबर्तन को निम्ति हाम्रो चाहना ।
निशुलक शिक्षा पदती।

समय: बिहान 8 बजे
स्थान: जनकपुर-१७, मनहरपुर (सामुदायिक बिधालय )

जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City Manaharpur Village-मनहरपुर गाउँ

सबै ग्राम बासी आ-आफ्नो Fb बाट Share गर्दिनु होला ।परिबर्तन को निम्ति सबै जन्ना लाई उपस्थित हुन आग्रह !MANAHARPUR VILLAGE...
06/11/2025

सबै ग्राम बासी आ-आफ्नो Fb बाट Share गर्दिनु होला ।

परिबर्तन को निम्ति सबै जन्ना लाई उपस्थित हुन आग्रह !

MANAHARPUR VILLAGE/मनहरपुर गाउँ

भिटामिन ए तथा जुकाको औषधि खुवाउने अभियान २०८२"अन्तर्गतका ६  महिना देखी ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई यहि मिति २०८...
05/11/2025

भिटामिन ए तथा जुकाको औषधि खुवाउने अभियान २०८२"
अन्तर्गतका ६ महिना देखी ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई यहि मिति २०८२ साल कार्तिक महिनाको २० र २१ गतेका दिन "भिटामिन ए तथा जुकाको औषधि खुवाउनुका साथै वालभिटा वितरण र कुपोषणको लेखाजोखा गर्ने कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत गरिने हुदाँ आफ्ना बालबालिकाहरूलाई नजिकको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका कहाँ लगि भिटामिन ए र जुकाको औषधि खुवाउनु हुन सम्पुर्ण अभिभावक ज्यूहरुमा सादर अनुरोध छ।

Manaharpur Village-मनहरपुर गाउँ

 #सूचना_NOTICE  #सूचना   #सुचना !!!जनकपुरधाम–१७, मनहरपुर टोलमा निर्माणाधीन सामुदायिक विद्यालयको सफल सञ्चालनको उद्देश्यले...
05/11/2025

#सूचना_NOTICE #सूचना #सुचना !!!

जनकपुरधाम–१७, मनहरपुर टोलमा निर्माणाधीन सामुदायिक विद्यालयको सफल सञ्चालनको उद्देश्यले वि.सं. २०८२ साल कार्तिक २२ गते, शनिबार (November 8, 2025 AD) बिहान ८:०० बजेदेखि सरसफाई तथा छलफल कार्यक्रम आयोजना गरिएको छ।

यस अवसरमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षाप्रेमी, युवा, महिला तथा समाजसेवी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य सुझाव र सहभागिता प्रदान गर्न हार्दिक अनुरोध गर्दछौं।

तपाईंहरूको सहभागिता हाम्रो सामुदायिक विद्यालयको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान हुनेछ।

स्थान: मनहरपुर टोल, जनकपुरधाम–१७(सरकारी बिधालय )
मिति: २०८२/०७/२२ (Saturday, November 8, 2025)
समय: बिहान ८:०० बजे

मनहरपुर समाज | MANAHARPUR VILLAGE/मनहरपुर गाउँ | Manaharpur Village-मनहरपुर गाउँ

03/11/2025

मनहरपुर गाउमा न हुन सकेका कुरा हरु :?

१. पक्का रोड (नाला भयेको)
२. सरकारी (चन्द्रकुप पोखरी ) संरक्षण
३. पोखरी अतिक्रमण गरियेको यथाबत
४. युवा Club सन्चालन
५. खेल कुद क्लब ! ( Cricket , Football)
६. Government School सन्चालन
७. प्रत्येक Poll मा Bulb
८. गुनासो राख्ने केन्द्र
९. Health post जो कि सब गाउँ मा छ ! र यश गाउँ मा छैन ।

अझै थपिदै जानू होला ! Comment Down and share this post .

छठ विवरण यसरी नै सार्वजनिक गर्दा कस्तो हुन्थ्यो ? चन्द्रकुप पोखरी को ?हुन त यसमा युवाको लगानी तथा मेयर द्वारा सरसफाइ थिय...
02/11/2025

छठ विवरण यसरी नै सार्वजनिक गर्दा कस्तो हुन्थ्यो ? चन्द्रकुप पोखरी को ?

हुन त यसमा युवाको लगानी तथा मेयर द्वारा सरसफाइ थियो ! तै पनि यस्तै सार्बजनिक गर्दा आउदा पुस्ता लागि उत्साहजनक हुन्थ्यो ।

Manaharpur Village-मनहरपुर गाउँ

मेयर ज्यु र अध्यक्ष ज्यु ।।छठ त सम्पन्न भयो, पोखरी पनी सरसफाइ भयो तर के अतिक्रमण गरियेको मुहार कहिले खाली गराउनु हुन्छ? ...
29/10/2025

मेयर ज्यु र अध्यक्ष ज्यु ।।

छठ त सम्पन्न भयो, पोखरी पनी सरसफाइ भयो तर के अतिक्रमण गरियेको मुहार कहिले खाली गराउनु हुन्छ? र Long Term का बिकास हुने गरि निम्ति चारै तिर पोखरी महार घाट निर्माण कहिले देखि हुन्छ ?

अब देखि पोखरी महार मा गोबर(गुवा) र कचरा इत्यादि फेक्ने लाई कार्बाही होस ।

~मनहरपुर समाज

जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City Manaharpur Village-मनहरपुर गाउँ मनहरपुर समाज

छटी माता मुर्ती भसान सु-सम्पन्न ।।🙏❤️🌞Manaharpur Village-मनहरपुर गाउँ
28/10/2025

छटी माता मुर्ती भसान सु-सम्पन्न ।।🙏❤️🌞

Manaharpur Village-मनहरपुर गाउँ

जानकी नवमिको शुभकामना ।।जय मा जानकी !🙏Manaharpur Village-मनहरपुर गाउँ / MANAHARPUR VILLAGE/मनहरपुर गाउँ
05/05/2025

जानकी नवमिको शुभकामना ।।
जय मा जानकी !🙏

Manaharpur Village-मनहरपुर गाउँ / MANAHARPUR VILLAGE/मनहरपुर गाउँ

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Manaharpur Village-मनहरपुर गाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share