Inspector capsule

  • Home
  • Inspector capsule

Inspector capsule सबैको लागि अति उपयोगी सामान्यज्ञान, सूचना र जानकारी एकै ठाउँमा ।सबैको साझा थलो।।

आज खरिदारको द्वितीय पत्र अन्तर्गत सोधेको प्रश्नपत्र सेयर गरि सुरक्षित राख्नुहोस् ।🙏
22/08/2026

आज खरिदारको द्वितीय पत्र अन्तर्गत सोधेको प्रश्नपत्र सेयर गरि सुरक्षित राख्नुहोस् ।🙏

प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना www.nepalpolice.gov.np  र फेसबुक पेजhttps://www.facebook...
22/08/2026

प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना www.nepalpolice.gov.np र फेसबुक पेजhttps://www.facebook.com/NepalPolicePHQ मा हेर्नुहोस्।
सफल हुनुहुने सवैलाई बधाइ💐🎉

LLB दोस्रो वर्षको नियमित तथा आंशिकको लागि परीक्षा आवेदन खुल्यो है साथीहरू ! समयमै फाराम भर्नुहोला।
22/08/2026

LLB दोस्रो वर्षको नियमित तथा आंशिकको लागि परीक्षा आवेदन खुल्यो है साथीहरू ! समयमै फाराम भर्नुहोला।

शुभ बिहानी🙏 यात्रा अविरल बग्ने नदी जस्तो हो, किनार नभेटुञ्जेल बगिरहन्छ ।
22/08/2026

शुभ बिहानी🙏 यात्रा अविरल बग्ने नदी जस्तो हो, किनार नभेटुञ्जेल बगिरहन्छ ।

शुभ बिहानी🙏 सकारात्मक सोचसंगै हामी सबैको आजको दिन शुभ रहोस् ।
19/08/2026

शुभ बिहानी🙏 सकारात्मक सोचसंगै हामी सबैको आजको दिन शुभ रहोस् ।

🕉️🔱 हलेसी महादेवको आरती 🙏हलेसी महादेवको पवित्र धाममा साँझपख गरिने आरतीको दृश्य नै अत्यन्त मनमोहक र आध्यात्मिक हुन्छ। 🪔✨घ...
19/08/2026

🕉️🔱 हलेसी महादेवको आरती 🙏

हलेसी महादेवको पवित्र धाममा साँझपख गरिने आरतीको दृश्य नै अत्यन्त मनमोहक र आध्यात्मिक हुन्छ। 🪔✨
घण्टीको मधुर ध्वनि, धूप–दीपको सुगन्ध, शंखनाद र भक्तजनहरूको “हर हर महादेव” को जयघोषले सम्पूर्ण वातावरण भक्तिमय बनाउँछ।

आरतीको ज्योति अगाडि उभिँदा मनमा शान्ति, श्रद्धा र सकारात्मक ऊर्जाको अनुभूति हुन्छ। 🔱
हलेसी महादेवको पवित्र भूमिमा गरिने आराधना र दर्शनले मनलाई आनन्दित बनाउँदै भगवान् शिवप्रतिको आस्था अझ गहिरो बनाउँछ।

🙏 हलेसी महादेवले सम्पूर्ण भक्तजनको मनोकामना पूरा गरून्।
🔱 हर हर महादेव! ॐ नमः शिवाय! 🕉️

#हलेसीमहादेव #हलेसीआरती #हरहरमहादेव #ॐनमःशिवाय #शिवआराधना #महादेव #हलेसीतुवाचुङ

19/08/2026

विभिन्न सम्मेलनहरु सेयर गरि सुरक्षित राख्नुहोस् ।
19/08/2026

विभिन्न सम्मेलनहरु सेयर गरि सुरक्षित राख्नुहोस् ।

आज मिति २०८३।०५।०३ गते राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धी सामग्री
19/08/2026

आज मिति २०८३।०५।०३ गते राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धी सामग्री

19/08/2026

Address

Telephone

+9779844093155

Website

Alerts

Be the first to know and let us send you an email when Inspector capsule posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inspector capsule:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share