19/09/2026
आज शनिबार सोल्टी बजारकाे दिन।
यहाँ सधैं हप्तामा दुई पटक बुधबार र शनिबार बजार लाग्ने गर्छ। वाग्मती नगरपालिकाकाे सवै भन्दा पुरानो बजार मध्ये एक सोल्टी बजार पनि हो । 🙏 धन्यबाद। 🙏
fans Bagmati Time Zone