Arun Raaz

Arun Raaz जनताको पक्षमा सधै बल्ने
किसान का समस्याहरु को बारे मा बोल्ने
Daily Vlog जाहा जान्छु त्यही बाट
Daily भिडियो
Reaction Video
Motivation Video

17/08/2026

बिर्तामोड ४ मा आग* लागि

२०३२ सालमा हेटौंडा कपडा उद्योग स्थापना भयो ।  जसले ३६ देशलाई कपडा निर्यात र १२ सयलाई रोजगारी दिन्थ्यो । त्यसैलाई पछि कवा...
10/08/2026

२०३२ सालमा हेटौंडा कपडा उद्योग स्थापना भयो । जसले ३६ देशलाई कपडा निर्यात र १२ सयलाई रोजगारी दिन्थ्यो । त्यसैलाई पछि कवाड बनाइयो । तिनै क'वाडीले दो'ष जति महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र शाहमा थुपारे ।

जसले राजमार्गहरु बनाएर, नि'रंकुश भए । जसले कृषिमा आत्मनिर्भर बनाए, नि'रंकुश भए । जसले त्रिवि युनिभर्सिटि र विमानस्थल बनाएर, नि'रंकुश भए । जसले गाउँ फर्क अभियान ल्याए, नि'रंकुश भए । जसले कम्पनी खोले, उत्पादन गरे, निर्यात गरे र देशलाई फाइदामा लगे- ति क्रु'र र नि'रंकुश भए । उद्योग खोल्नु निरं'कुशतन्त्र, उद्योग बन्द गर्नु लोकतन्त्र भयो ।

´सरकारले उद्योग संचालन गर्ने होइन` भने तर मानवत'स्करी गरे । टेरामक्स र वाइडबडी लु'टे, ललिता निवास र बाँसबारीको जमिन बेचे ।

अन्ततः बन्द उद्योग पुनः संचालनमा आयो । कुनै चमत्कारभन्दा कम छैन । हेटौंडा कपडा उद्योग संचालनमा आयो । उद्योगको इतिहास जोगाउन कसरत शुरु भयो । अब निरं'कुशतन्त्रको नारा फेरि घन्किन सक्छ । किन कि ३६ वर्षको मूल्याङ्कनले यहीं भन्छ । तर जनताले यस्तै निरं'कुशता खोजेका छन् ।

भोलि २३ गते शनिबार झापा, इलाम, पाँचथर, ताप्लेजुङ र मोरङका केही भागमा बिहान ४ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध ...
07/08/2026

भोलि २३ गते शनिबार झापा, इलाम, पाँचथर, ताप्लेजुङ र मोरङका केही भागमा बिहान ४ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुँदैछ। यो १२ घण्टा बत्ती नहुँदा भोलिको दिन कसरी बिताउने सोचमा हुनुहुन्छ? आफ्नो प्लान कमेन्ट गरौँ!

06/08/2026

सुदन गुरुङ ले दिए मुख भरी को जबाब।

01/08/2026

सर्वसाधारण माथि आन्दोलन को नाममा आतङ्क सुनसरी आन्दोलन।।

27/07/2026

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार साह १० हजार रुपैयाँ घुससहित आज दिउँसो पक्राउ परेका छन्।

27/07/2026

सुनसरी आन्दोलन

19/07/2026

ए लौन यो के गरेकोहोला जिउदै सर्प काचै खादैछ त के देख्नु परेको सम्बन्धित किकायको ध्यानाकर्षण होश

यो बर्षा को बेला यदि इ सबै डुबे भने पहिले कस्लाई बचाउनु हुन्छ?
19/07/2026

यो बर्षा को बेला यदि इ सबै डुबे भने पहिले कस्लाई बचाउनु हुन्छ?

सही ✅ की गलत ❌
17/07/2026

सही ✅ की गलत ❌

Address

Jhapa
Jhapa District
57215

Alerts

Be the first to know and let us send you an email when Arun Raaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share