Routine Nepal

Routine Nepal We deliver the fastest and most reliable updates about bandhas, strikes, and important events of Nepal Don’t forget to follow the page for regular updates!

Our goal is to keep everyone informed with accurate and timely news.

27/06/2025

Here We Go!! : SEE Results Published.

It will take some time to be uploaded on Website, Apps and SMS Services.

Big Breaking: SEE को नतिजा आजै बेलुकी ६ बजे सम्म प्रकाशित हुने भएको छ ।सबै विद्यार्थीहरूलाई शुभकामना! ❤️
27/06/2025

Big Breaking: SEE को नतिजा आजै बेलुकी ६ बजे सम्म प्रकाशित हुने भएको छ ।
सबै विद्यार्थीहरूलाई शुभकामना! ❤️

एसईई २०८१ को नतिजा आज २०८२ आषाढ १३ गते, शुक्रबार, अपराह्न ५ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ। यदि कुनै प्राविधिक समस्य...
27/06/2025

एसईई २०८१ को नतिजा आज २०८२ आषाढ १३ गते, शुक्रबार, अपराह्न ५ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ। यदि कुनै प्राविधिक समस्या देखा परेन भने, नतिजा आजै प्रकाशित गरिनेछ। यद्यपि, प्राविधिक कठिनाइ आएमा परीक्षाफल सार्वजनिक गर्ने मिति केही दिन पर सर्न सक्ने सम्भावना छ।

— परीक्षा नियन्त्रण कार्यालय
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १०

थप जानकारीका लागि: National Examinations Board

High chance that Lamkhuttes will have heavy party tonight in Butwal areas if the electricity issue is not resolved soon.
24/06/2025

High chance that Lamkhuttes will have heavy party tonight in Butwal areas if the electricity issue is not resolved soon.

Nepal loses an absolute entertainer with Netherlands in the third Superover. A game to remember for ages! Pure Entertain...
16/06/2025

Nepal loses an absolute entertainer with Netherlands in the third Superover. A game to remember for ages! Pure Entertainment! 👏👏

Thirddddd Superrrr Overrrr!!!!
16/06/2025

Thirddddd Superrrr Overrrr!!!!

Amazing:- झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ ।
16/06/2025

Amazing:- झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ ।

बुद्धशान्ति मा मौलिक खाना  उत्सव हुने।स्थानीय लालीगुराँस आमा समूहको आयोजना तथा पर्यटन कार्यालय झापाको सहकार्य र बुद्धशान...
14/06/2025

बुद्धशान्ति मा मौलिक खाना उत्सव हुने।

स्थानीय लालीगुराँस आमा समूहको आयोजना तथा पर्यटन कार्यालय झापाको सहकार्य र बुद्धशान्ति गाउँपालिकाको समन्वयमा भाइरल सिरिष परिसरमा आज उक्त कार्यक्रम आयोजना हुने भएको छ ।

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ।  "मे...
12/06/2025

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ। "मेरो दिमाग पूरै शून्य छ," Republic TV सँग कुरा गर्दै भावविह्वल स्वरमा उनले भनिन्, "म अहिले पनि विश्वास गर्न सकिरहेको छैन… म त्यो विमानमा हुने थिएँ। म भगवानप्रति आभारी छु।"

टाटा समूहले आज भएको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (भारतीय रुपैय...
12/06/2025

टाटा समूहले आज भएको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (भारतीय रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ। 🙏

झापा  जिलाका विभिन्न ठाउँमा अन्धकार हावाहुरीका कारण दिउँसो 03:00 बजे देखि विद्युत अबरुध भएको थियो अहिले बेलुकी भैसक्दा प...
11/06/2025

झापा जिलाका विभिन्न ठाउँमा अन्धकार हावाहुरीका कारण दिउँसो 03:00 बजे देखि विद्युत अबरुध भएको थियो अहिले बेलुकी भैसक्दा पनि बत्ती आएको छैन भन्ने जिल्ला बासिन्दा को गुनासो। ...😥

Help post:ATM vetiyeko xa  Sambandhit byektile aafno parichaya  khulne id card/nagarikta sahit malai samparka garnu hola...
11/06/2025

Help post:
ATM vetiyeko xa
Sambandhit byektile aafno parichaya khulne id card/nagarikta sahit malai samparka garnu hola
Phone no:-9823386791

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Routine Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share