Jhapa Update

Jhapa Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhapa Update, Media/News Company, Jhapa District.

बुद्धशान्ति,झापा, देश तथा विदेशका सम्पुर्ण समाचार, सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !
सम्पर्क गर्नुहोस् : ९८१५०७२६२०| किरण काफ्ले

२०८२ सालकाे भाईटिका साईत कार्तिक ६ गते विहान ११:३९ बजे।टीका लगाईदिने पश्चिम टीका थाप्ने पुर्व फर्किदा शुभ हुने।
16/10/2025

२०८२ सालकाे भाईटिका साईत कार्तिक ६ गते विहान ११:३९ बजे।
टीका लगाईदिने पश्चिम टीका थाप्ने पुर्व फर्किदा शुभ हुने।

नेपालले ओमनलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राख्दै टेबलको टपमा पुगेको छ ।
16/10/2025

नेपालले ओमनलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राख्दै टेबलको टपमा पुगेको छ ।

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा चितवनका २९ वर्षीय विज...
16/10/2025

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा चितवनका २९ वर्षीय विजय लामा पक्राउ परेका छन् ।
काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ ।

Table Topper Nepal.
16/10/2025

Table Topper Nepal.

Nepal won the toss and chose to bat first against Oman. 🇳🇵🏏Photo : CAN
15/10/2025

Nepal won the toss and chose to bat first against Oman. 🇳🇵🏏
Photo : CAN

विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टिमलाई Arna Beer ले १ करोड २ लाख रुपैंया दिने भएको छ ।
15/10/2025

विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टिमलाई Arna Beer ले १ करोड २ लाख रुपैंया दिने भएको छ ।

नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट ...
15/10/2025

नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।

विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
15/10/2025

विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

झापाको बिर्तामोडमा आफै पार्किङमै राखेको ठाउँमा मोटरसाइकलमा आगलागी भएको छ ।
15/10/2025

झापाको बिर्तामोडमा आफै पार्किङमै राखेको ठाउँमा मोटरसाइकलमा आगलागी भएको छ ।

सभामुखलाई  ज्ञानेन्द्र शाहीको आग्रह–जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगरौँप्रतिनिधि सभाका सभामुख देवराज घिमिर...
15/10/2025

सभामुखलाई ज्ञानेन्द्र शाहीको आग्रह–जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगरौँ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले कठोर सर्तसहित सुझाव राखेका छन् ।
उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको भन्दै जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरे ।

सभामुख घिमिरेले राजनीतिक दललाई बोलाएर संसद् पुनर्स्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका थिए । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका प्रवक्ता शाहीले सांसदलाई निरन्तरता दिने वा पुनर्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राखे ।

15/10/2025

अन्तरिम सरकारसँग अनसनरत युवा

14/10/2025

हिन्दु राज्य / राजतन्त्र फर्काउन” भन्ने माग - durga parsai

Address

Jhapa District

Telephone

+9779815072620

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Update:

Share