TaJa Buzz

TaJa Buzz Welcome to Taja Buzz! Your go-to spot for the freshest news and trending stories fast, clear, and straight to the point.

Whether it’s breaking headlines, viral updates, or must-know buzz from Nepal and around the globe, we bring it to you in a flash!

03/05/2026

पागल मनुवा Harka Sampang A Revolution

29/03/2026
05/01/2026

MCC को विषयमा तपाईंको प्रष्ट धारणा सुनियो। तर USAID को सहयोगको नाममा नेपालमा धर्म परिवर्तन गराउने गतिविधिबारे Harka Sampang को धारणा के छ ? हेल्लो मुर्ख जि छ हिम्मत बोल्न ??

हर्क साङ्पाङ ले प्रमाण लिएर मुद्दा लडे भैगो त Facebook मा लेखेर हुने भए , उहा स्वय्म युरोपियन एजेन्ड हो। ल अब म PM हुन्छ...
03/01/2026

हर्क साङ्पाङ ले प्रमाण लिएर मुद्दा लडे भैगो त Facebook मा लेखेर हुने भए , उहा स्वय्म युरोपियन एजेन्ड हो। ल अब म PM हुन्छु??😄

कुनै पनि राजनीतिक शक्तिलाई सजिलै “विदेशी एजेन्ट” भनेर आरोप लगाउनु आजको राजनीतिमा सबैभन्दा सस्तो तर खतरनाक हतियार बनेको छ...
03/01/2026

कुनै पनि राजनीतिक शक्तिलाई सजिलै “विदेशी एजेन्ट” भनेर आरोप लगाउनु आजको राजनीतिमा सबैभन्दा सस्तो तर खतरनाक हतियार बनेको छ। यो शब्द प्रायः त्यतिबेला प्रयोग गरिन्छ, जब कुनै शक्ति आफैं जनतामाझ विश्वसनीय बन्न असफल हुन्छ, आफ्ना काम देखाउन सक्दैन, र जनसमर्थन गुमाउँदै जान्छ। आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा अरूलाई बदनाम गरेर तल झार्ने प्रयास नै यस्तो आरोपको मूल उद्देश्य हुन्छ।

यदि कुनै राजनीतिक दल वा नेता साँच्चिकै विदेशी एजेन्डामा चलेको हो भने त्यसको प्रमाण नीति, निर्णय, कानुन, सम्झौता र व्यवहारबाट देखिनुपर्छ। तर प्रमाणविहीन आरोप, भावनामा खेलेर लगाइने ट्यागले लोकतन्त्रलाई बलियो बनाउँदैन, बरु जनतालाई भ्रमित बनाउँछ।

बालेन लाइ मृत जेन जि को अन्तेष्टिमा गएन भन्ने गुइठे आफु चाहि कुन जेनजि को अन्तेष्टिमा गएको रैछ?
03/01/2026

बालेन लाइ मृत जेन जि को अन्तेष्टिमा गएन भन्ने गुइठे आफु चाहि कुन जेनजि को अन्तेष्टिमा गएको रैछ?

हामीले भागबन्डा गरेको होइन, जिम्मेवारी बाँडेका हौंः रवि लामिछाने
31/12/2025

हामीले भागबन्डा गरेको होइन, जिम्मेवारी बाँडेका हौंः रवि लामिछाने

31/12/2025

#मेम्स_नेपाल #भाइरल_नेपाल #फेसबुक_भाइरल #नेपाल_मस्ती #नेपाल_फनी

31/12/2025

#मेम्स_नेपाल #भाइरल_नेपाल #फेसबुक_भाइरल #नेपाल_मस्ती #नेपाल_फनी

31/07/2025

अमेरिकाद्वारा भारतबाट आयात हुने सामानमा २५% भन्सार शुल्क लगाउने निर्णय

संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने केही महत्वपूर्ण उत्पादनहरूमा २५ प्रतिशतसम्मको भन्सार शुल्क (टेरिफ) लागू गर्ने घोषणा गरेको छ। यो निर्णयले दुई देशबीचको व्यापार सम्बन्धमा तनाव थपिने संकेत देखिएको छ।

अमेरिकाले लगाएको यो शुल्क स्टील, एल्युमिनियम, इलेक्ट्रोनिक उपकरण, र केही औद्योगिक सामग्रीहरूमा केन्द्रित रहने जनाइएको छ। अमेरिकी सरकारका अनुसार यो कदम घरेलु उद्योगको संरक्षण तथा व्यापार असन्तुलन घटाउने उद्देश्यले चालिएको हो।

अर्कोतर्फ भारतले भने अमेरिकी निर्णयप्रति चिन्ता व्यक्त गर्दै यसले विश्व व्यापार सङ्गठन (WTO) को मापदण्डको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएको छ। भारतीय वाणिज्य मन्त्रालयले आवश्यक परेमा प्रतिकारात्मक कदम चाल्ने संकेत दिएको छ।

विश्लेषकहरू भन्छन् कि यस्तो भन्सार शुल्कले अमेरिका–भारत व्यापार सम्बन्धमा असर पार्न सक्छ, जसको प्रभाव विकासशील राष्ट्रहरूमा समेत पर्न सक्नेछ।

Address

Damak Jhapa
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when TaJa Buzz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share