
12/07/2024
Landslide Update : Mugling narayangadh section मा
पहिरोले 2 ओटा Bus बगाउँदा करिब 50 जना missing छन् भने 3 जनाको उद्दार गरिएको छ ।
बगाएको Bus मध्ये एउटा Bus काठमाडौँ बाट गौरतर्फ जाँदै गरेको र अर्को वीरगंज बाट काठमाडौँ तर्फ आउदै गरेको थिए ।
P.S. pray for everyone's safety.