Hello Jhapa

Hello Jhapa Let's Explore Jhapa. A page from Jhapa, owned by many Gen Z.

कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई छरछिमेक र पत्रकार साक्षि राखेर गृह प्रवेश गर्दै : उनको घर गत भदौ २४ गतेका...
25/10/2025

कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई छरछिमेक र पत्रकार साक्षि राखेर गृह प्रवेश गर्दै : उनको घर गत भदौ २४ गतेकाे जेन्जि आन्दाेलनमा परि जलाईएकाे थियाे । त्यसकाे विरुद्व उजुरि हाल्ने समेत पत्रकार सम्मेलनमा बताएका छन ।

शब्द तस्बिर Lilaraj Jhapali /kanakai online

सबैको रक्षा गर्नुहोस् आमा ❤️
21/10/2025

सबैको रक्षा गर्नुहोस् आमा ❤️

विर्तामोड स्थित भगवान शिवको दर्शन गरेर दिनको सुरुवात गरौं ।  ❤️🙏
20/10/2025

विर्तामोड स्थित भगवान शिवको दर्शन गरेर दिनको सुरुवात गरौं । ❤️🙏

Good Morning from Surunga ❤️
18/10/2025

Good Morning from Surunga ❤️

लापरबाही भई मृत्यु भएको भन्दै BNC HOSPITAL  मा मृतक परिवारबाट नाराबाजी हुँदै।
17/10/2025

लापरबाही भई मृत्यु भएको भन्दै BNC HOSPITAL मा मृतक परिवारबाट नाराबाजी हुँदै।

16/10/2025

सबैको रक्षा गर्नुहोस् माता! ♥️🙏

सबैजनाले मिराज हासेको हेर्न चाहान्छु भन्दै हुनुहुन्थ्यो, लु है आयो तस्बिर !! 😍मेहेनतले Interview बाट Screenshot गरेर निक...
16/10/2025

सबैजनाले मिराज हासेको हेर्न चाहान्छु भन्दै हुनुहुन्थ्यो, लु है आयो तस्बिर !! 😍

मेहेनतले Interview बाट Screenshot गरेर निकालेको.. 🔥

स्वर्गीय सचिन परियारका बुवा तेजेन्द्र परियार कलौटे नेपाली फिल्म खेल्ने भएका छन् । उनी पुरा भयो सपना मेरो नामको फिल्ममा अ...
16/10/2025

स्वर्गीय सचिन परियारका बुवा तेजेन्द्र परियार कलौटे नेपाली फिल्म खेल्ने भएका छन् । उनी पुरा भयो सपना मेरो नामको फिल्ममा अनुबन्ध भएका हुन् । 😮

सबैको रक्षा गर्नुहोस् प्रभु 🙏
15/10/2025

सबैको रक्षा गर्नुहोस् प्रभु 🙏

यो धर्ती छाडेपनी हामी सबै नेपालीको मनमा र सम्झनामा सधै हुनेछौ तिमी !! 💔 अलविदा विपिन 🕊️
14/10/2025

यो धर्ती छाडेपनी हामी सबै नेपालीको मनमा र सम्झनामा सधै हुनेछौ तिमी !! 💔 अलविदा विपिन 🕊️

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Hello Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Jhapa:

Share