Routine Of Koch Khabar

Routine Of Koch Khabar बन्दगी 🙏
स्वागत छे तामाक हामार
Routine Of Koch Khabar पेजत

16/04/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

31/01/2025

पाठेघरकाे मुखकाे क्यान्सर विरूद्व HPV खाेप लगाउने सम्बन्धि अत्यन्तै जरूरी सूचना । {भाषा : राजबंशी } ゚

29/01/2025

एक चाेटी अवश्य सुनिये बु झ 🙏 राजबंशी❣️

आज आकाशमा चन्द्रमा र शुक्र ग्रह एकसाथ देखिएको अनौठो दृष्य ।‌तस्बिर - Ajay Rajbanshi
03/01/2025

आज आकाशमा चन्द्रमा र शुक्र ग्रह एकसाथ देखिएको अनौठो दृष्य ।‌
तस्बिर - Ajay Rajbanshi

दु:खद खबर 😢बाह्रदशी-२ स्थित लिटल स्टार ईङ्लिस स्कुलका फाउन्डर साथै प्रधानाध्यापक समेत रहेका खड्ग नारायण राजबंशीको देहावस...
01/12/2024

दु:खद खबर 😢
बाह्रदशी-२ स्थित लिटल स्टार ईङ्लिस स्कुलका फाउन्डर साथै प्रधानाध्यापक समेत रहेका खड्ग नारायण राजबंशीको देहावसान भएको छ।
मृतक आत्मा प्रती हार्दिक श्रद्धाञ्जली साथै समस्त परिवार तथा स्कुल परिवार प्रती हार्दिक समवेदना। 💐

29/11/2024

झापाकाे कचनकवल गाउँपालिका, बनियानी हुकाहुकी चौक नजिकै रहेकाे राजवंशी त्यारी होटलमा , ग्यासबाट भएको आगलागी।
साथै स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायतामा आगलागी नियन्त्रण भएको छ।

थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता Miss heritage petite universe 2024 👑 मा नेपालको प्रतिनिधित्व गर्द...
19/11/2024

थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता Miss heritage petite universe 2024 👑 मा नेपालको प्रतिनिधित्व गर्दै झापाको बाह्रदशी ६ निवासी मनिषा राजवंशी विजयी बन्न सफल हुनु भएको छ !

14/11/2024

आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट भएर स्वदेश फर्किएको नेपाली टोलीलाई एयरपोर्टमा स्वागत

मानिस हराएको सुचना -भद्रपुर नगरपालिका वडा न ९ घोडामारा गोजाटोल  बस्ने रविलाल( बोङ्ग ) राजवंशीको श्रीमती 'जमुना राजवंशी' ...
14/11/2024

मानिस हराएको सुचना -
भद्रपुर नगरपालिका वडा न ९ घोडामारा गोजाटोल बस्ने रविलाल( बोङ्ग ) राजवंशीको श्रीमती 'जमुना राजवंशी' र छोरी ५ वर्षकी 'आरधना राजवंशी ' हिजो राती घरबाट हराएको र खोजी कार्य भइरहेको छ ।हाल सम्म सबै आफन्तकहाँ बुझ्दा नआएको खबर जानकारी भएको छ। तस्विरमा देखिएको आमा छोरी कहिकतै भेट्नु हुने वा देख्नु हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय तथा 9814099217 नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध छ।

झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।उनीहरुलाई हिजो अ...
13/11/2024

झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनीहरुलाई हिजो अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । तास खेलिरहेको अवस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे बाह्रदशीबाट पक्राउ परेका थिए ।

सोमबार राति १२:१५ बजे बाह्रदशी-५ फूलबारी बस्ने ४२ वर्षीय धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले नगद ८४ हजार ६७० रुपैयाँ, ३ थान मोबाइल फोन र १४ बुङ ताससहित सातजना जुवाडे पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा बाह्रदशी-५ का घरधनी साह, वडा नम्बर ४ का ३९ वर्षीय भुजकर आलम, वडा नम्बर ५ का ४५ वर्षीय तजयमुल हुसेन, वडा नम्बर ४ का ३६ वर्षीय भोला सहनी, सोही ठाउँका ३९ वर्षीय कमल देवनाथ गणेश, हल्दिबारी १ बस्ने ३४ वर्षीय सरल राई र सोही ठाउँका ५७ वर्षीय जगदीश चौधरी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Source: JhapaToday

08/11/2024

बिहानकाे छट अदुवा खाेला
जय छठी मैयाँ 🙏❣️

05/11/2024

मिस मनिसा राजवंशी नेपाल बाट राजवंशी जातिबाट भाग लिन थाईलाइण्ड जाँदै

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 17:00

Telephone

+9779806071056

Alerts

Be the first to know and let us send you an email when Routine Of Koch Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share